Video yükleniyor...
Video Yüklenemedi
चुपचाप घण्टी छापको परिणाम थुक्क नालायक सरकार
35,858 görüntüleme • 2 ay önce •via X (Twitter)
31 Yorum

Tero bau Le desh janta garib banaye ko pramad ho yo sabb. 35 40 saal samma Raj Gare chor haru Le janta Sanga khana launa paisa chaina. Afu Singapore bhange Sano chot lagne bittikai

अहिलेसम्म गृहमन्त्री बिरामीको साथमा कुन पार्टी को गृहमन्त्री थिए चुपचाप बसौं आलोचना होइन सकारात्मक सोच राखौं ।

The dumbest mindset is to think like a sheep. You have the right to criticize the government if they have done something wrong, but you should first understand whether it is actually a bad thing or a good thing before you speak. Don't always blindly follow like sheep just because someone says something. Don't jump into a place where everyone else is jumping. Speak against things that are wrong, we will support you too, but don't interfere in good things unnecessarily.

एमालेको मेयर सुनिता डंगोलको नगर प्रहरी ले गरेको होईन । सरकार र जिम्मेवारी भएर गृहमन्त्री समेत घाईते कहा हुनुहुन्छ। भ्रम नपार सुङ्गुरेहरु

नियमको पालना गर्नभन्दा मृत्यु रोज्नेलाइ के भन्न सकिन्छ? सुशासनबिना बिकास सम्भव छैन। एसैपनि महानगरले गरेको हो। अब जे भए नि घण्टीलाइ दोस लाउन 5बर्षसम्म बहाना पाउनु भयो।

अनि कहिलेदेखि एमाले RSP को सहायक संगठन बन्यो? अनि “झोले” हरू कहिलेदेखि RSP का भए? काठमाडौं महानगर त अझै पनि पुरानै दलका नेताहरूले चलाइरहेका छन्, तर अहिले धेरैले आफूलाई “अर्को बालेन” जस्तो देखाउन खोजिरहेका छन्। सुनिता “कान्स” डंगोल त्यसको एउटा उदाहरण हुन्।

काठमाण्डौको मुटुमा दिउंसो १२ एम्बुलेन्स पठाउन नसकेर ७०% जलेको विरामीलाई अपराधीलाई झैं घिसार्दै लैजान्छ। यहाँ नाटक गर्छ चटके ।

Whatever gov is doing it’s good

TOB ko natak

सरकार आफै पूर्पूरोमा हात यस्तालाई वाह वाह गर्ने भेडाहरूको जमात।

Taile chai gayera sod tero bau ko ho vanera… teri aaama le ki balen vanla ki ravi vanla.

अहिले थाप्लोमा हात लाएर के गर्ने, तिमिहरु त को केटाले को केटीलाई बाटाेमा तुरि देखायो पत्ता लगाउदैमा ठीक्क

नौटन्की कति जानेको

नालायक त हो कुन पार्टीको झोले हो त

Sunita madem rajinama dinu parxa aafno nagar ko command yestai ho?

camera man लानै पर्ने,खिच्नै पर्ने,संजालमा हाल्नै पर्ने,त्यही नेपाली मिडिया/पत्रकार ले नहाली नहुने।कस्तो जमाना आयो नदेखाइ नहुने!हुनत कि देखाको चल्छ कि के भन्ने सुनेको त्यही होला।धन्य छ हामी जनता हेर्यो धारणा बनायो वा क्या बात

तेरि सुनिता एमाले स्थानिया पुलिश ले हैन र हुक लाको

यस्को नाटक राडिको छोरो

Namrda haru suicide garxan bhane garna dinu parxa, dhartimo bojh harulai.

लास्टको शब्द हटायो भने ठीक होला कि,🤔

bad acting

Ta Radaka bana haru dherai na ufri

good acting

घटनाको तथ्यगत बिरोध गर्नुपर्छ झोले ?

Natake chatake lovi papi haruko sarkar murdabad

Ho my good🥺

कुन सरकार... मेट्रो प्रहरीले बाइकमा ताला लगायो अब महानगरीय सरकार एमालेद्वारा सञ्चालित छ

Movie shooting हुँदै रैछ। एक्टर 😂

Kam xaina Yas ko yo manxa chor fata ho

देशद्रोहको मुद्दा लाग्नुपर्ने मान्छे गृहमन्त्री बनिसक्यो के बोल्नु ???

थुक्क भन्दा थुक पनि खेर गएको जस्तै लाग्छ !
Benzer Videolar
कांग्रेस सरकार के व्यवस्था परिवर्तन का परिणाम...
BJP Himachal Pradesh
226,920 görüntüleme • 1 yıl önce
