Loading video...
Video Failed to Load
छोरीमाया स्पिच दिदै हुनुहुन्छ । अंग्रेजी मात्र होइन, हिन्दी, नेपाली पनि गज्जब छ उहाँको। ❣️❣️
12,358 views • 1 year ago •via X (Twitter)
51 Comments

@binuebhi अलिअलि संस्कृत पनि पढाउनुस् छोरीलाई ! म पनि रहर गर्दैछु !

@binuebhi छोरीमाया गज्जव होइसिन्छ । Believe yourself …. Superb.

हस् दाजु हजुर 🙏🙏🌸❣️

@binuebhi अति सुन्दर 👌

@binuebhi “Morning shows the day” भन्छन, भबिष्यमा प्रखर बक्ता हुनेछिन ! राम्रो छ 💐👏 साथ सहयोग दिई राख्नु होला !

🙏🙏❣️

@binuebhi कानको गहना हेर्दा त नेवारी नि बोल्छिन जस्तो लाग्छ 🤗

😂😂 है ?🙏🙏

@binuebhi 😉

@binuebhi बधाई छ दिज्यू गर्विलो माता हुनुभएकोमा; नानी लाई सफलताको कामना!

हस् ,आभार 🙏🙏

@binuebhi धेरै राम्रो

🙏🙏

@binuebhi Omg….बिपु छोरी♥️

@binuebhi हिन्दी त बच्चादेखी नै सिकाउनु भा हो क्यार अब अनौठो नमाने हुन्छ अचेलका बच्चालाइ बरु अलिकती नेपाली अर्थ्याउन (अर्थ लगाउन) चै सिकाउनु पर्छ

@binuebhi वधाइ छ नानु

❣️❣️🙏🙏

@binuebhi Nice, best wishes !

🙏🙏😍

@binuebhi विनुको त छोरी , त्यसै हो त !

खै दाजु हजुर, जे होस् हाम्रो सोच भन्दा अघि छन् बच्चा । 🙏🙏❣️❣️

@binuebhi brilliant , so confident & fluent ....god bless the Gods fav child ....😍🙏

@binuebhi हाकू पतासी लगाए को हो छोरी ले?

हो दाजु ,नेवारी गीतमा नृत्य गरेकी हुन् रे । 🙏🙏 हजुर नेपाल आउनुभो ?

@binuebhi ओके not yet

@binuebhi your daughter ? How talent !

हो ,मेरी छोरी हुन् । 🙏🙏❣️❣️

@binuebhi I am proud of you having a such daughter like her . Lots of love dear daughter !

🙏🙏❣️❣️

@binuebhi Great 👌

@binuebhi Very good 👍️👍️👍️

@binuebhi Good orator like her mom ! Congrats and blessings as well !

@binuebhi सुन्दर भबिस्यको शुभकामना हजुर्🙏

Thankyou so much 🙏🙏

@binuebhi Congratulations 🎉

🙏🙏

@binuebhi छोरी बाबा जस्तै हो?

Ho ni

@binuebhi ❣️❣️

दिदीमाया ❣️❣️🙏🙏

@binuebhi ❤️❤️🤗🤗

❣️❣️🙏

@binuebhi Congratulations!

thankyou didi hajur ❣️❣️🙏🙏

@binuebhi मेरो त चाइनिज र हिब्रु पनि गज्जब छ ।😂

है ,भाषा त जति जान्यो त्यती धेरै इम्फरमेसन लिन सकियो ती भाषामा भएको ,गज्जब नि

@binuebhi होनी

@binuebhi हिन्दी कसलाई ?

@binuebhi Sweetly concluded at the end . Nice speech.

@binuebhi ❤️❤️

@binuebhi राम्रो लाग्यो, नानि लाई उज्वल भविष्यको शुभकामना, आवश्यक ठाउँमा रोकिने pause and speak न गर्दा पाठ घोकेर कण्ठ गरे जस्तो देखियो नानिले भविष्यमा त्यसमा ध्यान दिदा राम्रो हुन्छ भन्ने मेरो सुझाव लाई अन्यथा नलिनु होला 🙏❤️
