Loading video...
Video Failed to Load
जगदीश खरेल दाजु को रबि लामिछाने माथिको विश्लेषण ठ्याक्कै मिलिरा रेछ।
36,049 views • 1 year ago •via X (Twitter)
6 Comments

Maya1 year ago
बिग्रेकै खाली अाफुमात्र अघिसर्न खोजेर हो,जब सहकारी,पासपोर्टजस्ता काण्डले घेरिएपछि अरुलाइ अघि सार्नु थियो तर अाफुमात्र अघि सर्ने हुँदा पार्टी र पार्टीभित्रका सबैलाइ डुबाए अहिलेसम्म जति गतिबिधि भए सब रबिलाइ बचाउनमात्र भए, party existence कै लागिमात्र लडिरहेको छ अनि काम कहिले गर्ने?

MrGhale1 year ago
डा सिके राउत बराबरको राजनैतिक र नैतिक धरातल रबि लामिछानेमा हुनुपनि पर्यो नि !

padam1 year ago
🖕🖕🖕

Tejendraman Malla1 year ago
राजनीतिमा धरहराको टुप्पोमा पुय्राउने, त्यस्पछि लातदीने, खसालेर चकनाचूर वनाउने।

𝑺𝒂𝒏 𝒋𝒊𝒑1 year ago
कति राम्रो कुरा । दोस्रोपटक जानुनै रबि लाई अभिशाप भयो

थुम्केलि1 year ago
गगन थापा जस्ता मान्छे रे को हो मुजि त्यो चै के के न गर्या उस्ले चै उहि नालिको किरा हो त्यो छुसि पनि...
Related Videos
सञ्चारमन्त्री जगदीश खरेल कान्तिपुर कार्यालय अवलोकनमा #JagdishKharel
Kantipur
23,361 views • 1 year ago
