Video yükleniyor...
Video Yüklenemedi
ज्ञानेन्द्र शाहीको प्रश्न : यो देशको संविधान ठुलो हो कि गृहमन्त्री ?
27,873 görüntüleme • 2 yıl önce •via X (Twitter)
15 Yorum

केही काम गर्लान् कि भन्ने आशा भएका हरु पनि आपसमा भिडन्त मै सकिनी जस्तो छ 😥😥

सबैभन्दा ठूलो ज्ञानेन्द्र शाही जो सीए पास हुन् 😜

मुला संविधानमा राजा छ भनेर लेखेको छ ।। रबिको लागि गृह ठुलो हो

Hora 😡😡😡Ohoo congress sanga milisakeako raixa ra pra paa ni toit 😡😡

निशेधित क्षेत्र तोडेपछि के पुजा गर्ने त

Well said gyanendra sahi ji. Very good and keep fighting for national.

ओइ बेकुफ ,मानसिक सन्तुलन गुमाएको मान्छे, जो मान्छे देशमा संविधान हुँदा राजालाई मान्छ त्यो मान्छेले संविधानको कुरा गर्ने हो. संविधानमा कहाँ लेखेको छ कि यो देशमा राजा छ भनेर अनि ज्ञानेन्द्र राजा हो भनेर

ओए ज्ञाने धेरै नबोल पायल्स हुन्छ ! मुननिय ज्यु

राउते मुजि चुप

गलत गर्ने लाई ठोक्नु पर्छ तिमिले गलत गर्दै छौ ।।

Little knowledge is very dangerous-gyanandra shahi

कुनै दिन त्यही रविको गुणगान गाउने व्यक्ति आज फेरि रविको खोइरो खन्न थाल्ने।।

Shantipurna protest gareko vaye tetro jatra kaha hunthiyo ra? Dhunga hanne ra protest area vanda bahira "hamle ghera todi sakyo aaunu" vanera sabai protest garne harulai uskaune ra tyo mic ma bolne chai arkai party ko manche hola hoina ta? Hawa guff dine pani limit hunxa ni?

Ca saap ko kuro

संविधान र रवी तौलनुस त 😋
