Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

जुन शीर्षकमा कर्जा लिनुहुन्छ सोही शीर्षकमा लगानी गर्ने गरौं । 🙏

21,061 Aufrufe • vor 3 Jahren •via X (Twitter)

5 Kommentare

Profilbild von Shankar
Shankarvor 3 Jahren

Bank is financial terrorist.

Profilbild von D'pak
D'pakvor 3 Jahren

Rip c grade gover-nar of Nepal

Profilbild von ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏vor 3 Jahren

कर्जा दिनु पर्दै लगानी गर्ने कुरा ? गभर्नरले देशको अर्थब्यबस्था ध्वस्त पारिसको।

Profilbild von Raja
Rajavor 3 Jahren

के मलाई २ बिघा जमीन मा खेती गर्न ऋण दिन्छ बैंकले, जग्गा गाउँमा छ, बैंकले खोज्छ काठमाडौंमा । ऋण लिन गयो फुटबल जसरी खेल्छ जनतालाई ।काठमाडौंमा जग्गा भाको भए किन खेती गर्न ऋण लिन जान्थे? घर बनाएर भाडा उठाउँदै खान्थे। ऋण घरबनाउन, जग्गा किन्न मात्र देको छ ।

Profilbild von सुरेन्द्र
सुरेन्द्रvor 3 Jahren

जनता लाई यो बुझाउनु एकदम राम्रो तर, बैङ्क अधिकारि हरुलाई पनि चिनजान र पहुँचको आधार मा ऋण दिनु हुदैन,कमिसन खायर ऋण दिनु हुदैन भनेर पनि सिकाउन पर्यो।्

Ähnliche Videos