Loading video...

Video Failed to Load

Go Home

जब मान्छेले सत्ता पाउछ, सब कुरा धोती लाउछन

15,759 views • 10 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

गणतन्त्रको नाममा विकास हैन, दृश्य-प्रहसन चलिरहेको छ! भिडियो हेरेपछि स्पष्ट हुन्छ हामीले उकालो चढ्ने सपना देख्यौं, तर खाल्डोमै डेरा जमायौं। अब यही गतिमा गयौं भने, खाल्डोमा होइन खोंचमा पुग्छौ। तरुण दललाई ३ करोड खर्चेर अफिस बनाउन दिनुको सट्टा, त्यही रकम सीमा क्षेत्रमा गेट निर्माणमा लगाएको भए केही त सम्मान जोगिन्थ्यो की? धनको अभावले गरिब बनाउँछ, तर दृष्टिकोणको अभावले दरिद्र। गरिब त पेट खाली भएको मान्छे हो, तर हामीलाई शासन गर्ने दरिद्रहरुको चाहिँ टाउको खाली छ। जब सत्ता सस्तो हुन्छ तब सिद्धान्तहरू महँगो पर्छन् र सबै कुरा बिक्रीमा राखिन्छ। अहिले हाम्रो व्यवस्था र अवस्था दुवै बिक्रीमा छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

17,150 views • 1 year ago