Loading video...
Video Failed to Load
जसले आफ्नो सम्पूर्ण जीवन राप्रपा राप्रपा भनेरै बिताए उहाँहरुमा हार्दिक सम्मान.....
13,172 views • 2 years ago •via X (Twitter)
10 Comments

आज बॅाचिरहनु भएका भए मेरा आफन्त नारायण मल्ल (गोरखा) पनी सम्मानित हुनुहुन्थ्यो होला 🙏

कर्मचारी आर्मी पुलिस शिक्षक डाक्टर इन्जिनियर नेता र बिरामी खर्च सबै पाल्ने खर्च कहाँ बाट आउँछ न बिजुलीको पैसा उठाउछ न भन्सार राम्रोसँग उठाउछ न कलकारखाना छन न ब्यापार छ कस्तो गणतन्त्र

गणतन्त्र बचाइदिनुस नेपाल बन्द गर्नुस्

देशको लागि मर्नेहरूको मतलब छैन जाबो पार्टीको झोला बोकेर हिँडेका हरुलाई सम्मान

Its good to value contributions. But if its your idea to glorify your personal agenda and gain support from elderly, against “निरर्देशक समिती” than you are going to destroy party agenda and your status as of Mr K Thapa. history: whenever RPP joins govt, party goes downfall

Great 👍

Great leader of Nepal,proud of you sir

Congratulations

😍😍❤️❤️🙏🙏

जाडोमा एउटा खास्टोले पनि राम्रै पो गर्छ त
