Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

टुँडिखेलबाट प्रचण्डको घोषणा – अब छिट्टै तामाङको छोरा र छोरी मन्त्री हुँदैछन् ।

81,161 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

Nirmal Dahal🇳🇵 profil fotoğrafı
Nirmal Dahal🇳🇵3 yıl önce

धेरै गफ नजोतम् मु** लोभी बाहुन बुढा😜😜

𝙰𝚁𝚄𝙽 𝚃𝙰𝙼𝙰𝙽𝙶 profil fotoğrafı
𝙰𝚁𝚄𝙽 𝚃𝙰𝙼𝙰𝙽𝙶3 yıl önce

तिम्रो नेतृत्वले मन्त्रि सम्म पुग्न पकै हो उत्पीडित समुदायले साथ दिएर ! तामाङ्ग नै चाहिएन कुनै पनि मुलबासी मंगोल बर्णको प्रधानमन्त्री भाको दिन ब्रामणबाद समाप्त हुनेछ ! हामीलाई नाताबाद आउदैन र गर्नु पनि हुदैन!

दिपक पोखरेल profil fotoğrafı
दिपक पोखरेल3 yıl önce

सक्षमलाई बनाउ बुढा, थरिलाई हैन । यस्ता बुद्धि भएकाको हातमा देशको बागडोर छ । थुक्क

Narayan Adhikari profil fotoğrafı
Narayan Adhikari3 yıl önce

सुर्ती बाँडे जस्तो गोजिबाट झिकेर बाड्ने हैछ क्याहो , मन्त्री पद!

sreezina moktan profil fotoğrafı
sreezina moktan3 yıl önce

ए....तर मलाइ रहर छैन हस् !!🙏🌸

Dinesh Kumar Regmi profil fotoğrafı
Dinesh Kumar Regmi3 yıl önce

माननीय उप्सभामुखजीलाई हार्दिक बधाई !!

@KUMAR profil fotoğrafı
@KUMAR3 yıl önce

म मधेसी मलाई राष्टपति बनाउनुस 🤣 थारु लाई उपराष्टपति 🤣 जातिय राजनेतिक नगर्उ हेक्का रहाेस ।

Suraj profil fotoğrafı
Suraj3 yıl önce

आफ्नो परिवार का सदस्यको पालो पुगे पछी हो? 😄

©कालेदाई profil fotoğrafı
©कालेदाई3 yıl önce

जहा पनि मन्त्रि वन्ने बनाऊने चोर्ने खाने कुरा बाहेक छैन, सस्क्रिति जगेर्ना गर्ने पहिचान बचाऊने कुरो हुदैन यहा

ram sawad🇳🇵 profil fotoğrafı
ram sawad🇳🇵3 yıl önce

जे पनि बोल्दिने गफाडी

Benzer Videolar