Loading video...

Video Failed to Load

Go Home

ठाउँ चिनौँ त सर मिसहरु ,यो नेपालको निक्कै पुरानो एक ऐतिहासिक बजार पनि हो ।😀🙏

29,277 views • 2 years ago •via X (Twitter)

10 Comments

Ramesh K. Bhujel's profile picture
Ramesh K. Bhujel2 years ago

हाे, एकदमै ऐतिहासिक पुरानाे बजार हाे। बिहीबार लाग्ने बजार खाेटाङ, भाेजपुर, साेलु, सप्तरी, सिराहाबाट समेत बजार भर्न आउँथे। उदयपुर चाैदण्डीगढी नगरपालिकाकाे हाम्राे बेल्टार बजार हाे। हजुर पूर्वबाट आउँदा खिचिएकाे भिडियाे हाे। @babita_7 @KhemRajTimalsen

madanmohan's profile picture
madanmohan2 years ago

@babita_7 @KhemRajTimalsen अवश्य ।✍️👌

Khem Raj Timalsena's profile picture
Khem Raj Timalsena2 years ago

उदयपुरको बेल्टार बजार जस्तो पो छ त सर

madanmohan's profile picture
madanmohan2 years ago

Hajur Ho

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵's profile picture
💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵2 years ago

सुभ प्रभात 🙏☺️☕🌹

madanmohan's profile picture
madanmohan2 years ago

💐🙏☕️

सि एन दाहाल's profile picture
सि एन दाहाल2 years ago

Morang ki dhankuta .

madanmohan's profile picture
madanmohan2 years ago

Haina ta

Babita Basnet's profile picture
Babita Basnet2 years ago

Beltar?

madanmohan's profile picture
madanmohan2 years ago

हो हजुर !😁🙏

Related Videos

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मरेको मान्छेको लाश जलाउने मशिन हेर्नुहोस्। 🙏🙏🙏यो मशिन काभ्रे जिल्ला बनेपा नगरपालिका पुल बजारको मशान घाटमा लगेर राखेका छन। यसलाई आरुण्य नेचर रिसोर्ट भन्ने कम्पनीले अर्डर गरे अनुसार बनाईएको हो। यसलाई सो रिसोर्टले रु. २२ लाखमा किनेर मशानघाटमा राखेको हो। यस्तै किसिमको लाश जलाउने मशिन भारत बाट ४५ लाख रुपैयाँ भन्दा बढीमा ल्याएर नेपालको केहि ठाउँमा राखेको पनि भेटिएको छ। यो मशिनमा ग्यासले लाश जलाउँछ र एक घण्टा जतिमा पुरै लाश जल्छ। 🌹 नोटः यो भन्दा धेरै सानो र थोरै दाउराले लाश जलाउने मशिन पनि बनेको छ । त्यसको मुल्य ७ लाख रुपैयाँ जति पर्छ। थप जानकारीको लागि राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला।🙏🙏🙏

Mahabir Pun

15,083 views • 9 months ago