Video yükleniyor...
Video Yüklenemedi
ठुलै धादली भयो कार्बाहि नहिने हो र??
13,834 görüntüleme • 3 yıl önce •via X (Twitter)
9 Yorum

Shashi Bhandari3 yıl önce
हावा कुरा नफैलाउँ त, याे पहिलाकाे भिडियाे हाे र याे कराउने नेपालगन्जका अर्जुनजंग शाह हुन्। अहिलेकाे उपनिर्वाचनमा उनी कसरी जाेडिए?

公式:ちぃたん☆名古屋2 yıl önce
Would you like to join Chiitan in the Avengers?

हाकिम3 yıl önce
@hamrorabi

Sundar🇳🇵🙏Bro.3 yıl önce
सिस.plz यो पहिलेको हो...गाली खाने बाटो नबनाइदिनुस्🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔

wildest dream3 yıl önce
यो सरसर धाधली हो

'मञ्जरी'3 yıl önce
पुरानो भिडियो रैछ यो।

Wangshu Tamang3 yıl önce
भगवान कसम यदि म त्यहाँ हुन्थ्यो भने त्यो कालो चस्मा लगाउने कर्मचारीको आज सिधै आर्यघाटमा उतार्ने थियो थुक्क त्यहाको जनताहरु के हेरेर बसेको होला?

Shankar Pratap Singh Mahat3 yıl önce
एमाले कांग्रेस र माओबादी पार्टीको लुट तन्त्र र राज्य शक्तिको चरम दुरुपयोग

subba shrestha3 yıl önce
कार्बाहि हुनु पराे
