正在加载视频...
视频加载失败
डोजरे विकासको उत्कृष्ट उदाहरण!!
11,609 次观看 • 1 年前 •via X (Twitter)
11 条评论

ओली-पथ हो कि भन्ने लाइराछ कहिले उदघाटन गर्ने हुन कुन्नी ?😉

✨This song = gorgeous✨ Underrated Disney Masterpiece ──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ̣̇˳·˖✶. La La Lu .✶˖·˳ ̣̇ ⋆。°✩ ⋆⁺。˚⋆˙‧₊✩₊‧˙⋆˚。⁺⋆ ✩°。⋆ .・゜゜・ ・゜゜・. 。・゚゚・ ・゚゚・。 ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

ओ हो बाल बाल बच्यो

सेनाले राज्यको पैसा दोहन गर्ने तरिका यहि हो।

दाजु इन्डिया ले J&K को चिनाब मा tallest रेल्वे रोड बनाए जस्तो कहिले होला हामीहरु तिर? 🤔

सपना! नत्र मेरो नाति को पालामा 😃

जिउनै सिरिङ्ग बनायो 😱😱😬😬

बाध्यता नि होला

दाइ यो कहाँको हो थाहा छ? किन यो बाटो यस्तो छ थाहा छ? यत्तिकै ट्याग लगाइहाल्ने?

गाडीको नम्बर प्लेट हेर्दै थाह हुन्छ। तर भए पनि नभए पनि त्यती सानो बाटोमा १० चक्के बाहान जान दिनु हुन्छ? त्यो त पार भयो, त्यसपछी के भयो? फेरि दुवै तर्फबाट यातायात रोकियो? त्यसै पनि २ दिन पछि खुलेको रे। धन र जीवन दुवै सुरक्षित हुन र राख्न पहिलो प्राथमिकता हुन्छ।

😱


