Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

त्रिभुवन बिश्वबिद्धालय भैंसी चराउन सिकाउने बिधालय हो

20,235 görüntüleme • 2 yıl önce •via X (Twitter)

9 Yorum

Prakash Karki profil fotoğrafı
Prakash Karki2 yıl önce

He is a PHD scholar from india. So i every one know how the indian scholar think about nepal and nepal institutions.

रमण पौडेल profil fotoğrafı
रमण पौडेल2 yıl önce

धन्यवाद माननीयज्यू !

RABI PRAKASH MISHRA 🇳🇵 profil fotoğrafı
RABI PRAKASH MISHRA 🇳🇵2 yıl önce

सही हो सर सही हो।

subash paudel profil fotoğrafı
subash paudel2 yıl önce

मेरो प्रीय दाजु नेपाल लाई भारतमा मिसाउने भनी घन्टि साँसद को योजना बारे पनि आवाज उठाउनुस्

mohan  phuyal profil fotoğrafı
mohan phuyal2 yıl önce

Timiharu Jasto Lootera Nepali ko Hatyara chor fataha Daka le garda Nepal ra Nepaliko Condition yesto Bhayeko Ho. TU Bigareko chor congress emale Maobadi le ho........... timiharu Nepalika Hatyara hou................. 17,000 Nepali marne hatyara hou timiharu.

SURENDRA DHAKAL profil fotoğrafı
SURENDRA DHAKAL2 yıl önce

बरु त्यसो गरे त शिपमुलक हुन्थ्यो।

Humanity,Neutrality,Impartiality! profil fotoğrafı
Humanity,Neutrality,Impartiality!2 yıl önce

अहिले भयो होला डाक्टर साहाब।हामी ले २०३६-३८ मा आईएस्सी पडदा उतकृस्ट थियो। म आफै भारत को आन्ध्रप्रदेश र पन्तनगर बाट कृषि मा स्नातक र स्नातकोत्तर राम्रो अन्कमा पास गरेर जग त्रिभुवन बिश्व बिध्यालय नै लाग्छ।

ghritakausika profil fotoğrafı
ghritakausika2 yıl önce

त्यो त गतिलो काम हो । भ्रष्ट्राचार गर्न सिकाउने भो र पो ।

सन्कि⚔️ profil fotoğrafı
सन्कि⚔️2 yıl önce

हो ,भैंसी चराउने राष्ट्रपति भैसके तिमी के गर्दै छौ? भैंसी चराउनेको जति पनि दिमाग छैन।

Benzer Videolar

हाम्रो उच्च शिक्षा अस्त-व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति! अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु। हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।

Gagan Thapa

101,193 görüntüleme • 2 yıl önce