Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

दाउन्नेमा देखिन्छ सरकारको अनुहार !

36,168 görüntüleme • 1 yıl önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

ताला चाबी हातमा छ। सरकार🔐 शहर सौन्दर्यकरण गर्नुपर्ने सरकारको अनिवार्य काम हो । तर, आशिका तामाङले फोहोर टिपेर डष्टविनमा हाल्न जागरण ल्याइन । खुल्ला स्थानमा शौच गर्नेलाई दण्ड दिनुपर्ने सरकारको कर्तव्य हो । तर, आशिका तामाङले खुल्ला स्थानमा शौच नगर भनेर सचेतना फैलाइन । अधिक मुल्यमा सामान बेच्नेलाइ कारवाही गर्ने अधिकार सरकारको थियो । तर आशिका तामाङले ठग व्यापारीलाई सजग बनाइन । जब सरकार नै नभएको देखेपछि आशिका तामाङ यो समाजमा प्रकट भएर नागरिकको धर्म निर्वाह गरिन त के बिराइन ? हाम्रो समाजमा यस्ता कयौ सामाजिक विकृति छन् , जुन राज्यको अनिवार्य दायित्वमा पर्छन् । सडकदेखि शौचालयसम्म कतै राज्य देखिंदैन त यी आशिका तामाङ देखिनु राज्यका ठेकेदारलाई लाज लाग्नुपर्ने होइन र ? आज यो समाजको विकृति हटाउने अभियान सुरुवात गर्ने नागरिकलाई यसरी कठघरामा उभ्याउने हो भने भोलि लाखौं आशिका तामाङ यहीँ तयार हुनेछन् । राज्यले हेक्का राखोस । हो, आशिका तामाङको शैली चर्को थियो तर परिणामत: काम उत्कृष्ट थियो । समाजको तमाम विकृति छोप्न आशिका तामाङलाई पक्राउ गरेर राज्य नालायक सावित भएको छ । आज नेपाली समाज पछौटेपन, अन्धविश्वास , ठगी, जालसांजी, अचेतना, असभ्यता र कुसंस्कारले रोगी बनाएको बेला आशिका तामाङले यही समाजलाई निको पार्न खोज्दा के गल्ती गरिन ??? राज्यसँग जवाफ छ ??©©

𝑺𝒂𝒏 𝒋𝒊𝒑

14,336 görüntüleme • 1 yıl önce