Video wird geladen...
Video konnte nicht geladen werden
देश बनाउन खोज्दा मलाई अनेक विरोध गर्छन् तर केही छैन म अघि बढ्छु नै !
44,476 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

देश बनाउछन भनेरै अपार समर्थनको कारण मेयर बन्नु भएको हो। मेयर बने पछी अहंकार पुर्ण अभिब्यक्ति र ब्यबहारको कारण बिरोध भएको हो मेयरज्यू ! सबैको मेयर बन्ने कोशिश सहित मुलुकको मौलिक,धर्म,संस्कार र संस्कृतिको पक्षमा उभिनोस,समर्थन दोब्बर हुनेछ।

उत्तिस,चिलाउने,हल्लौडे,कटुस,सल्ला,यस्ता विरुवा रोप्नै पर्दैन जंगलमा त्यतिकै उम्रन्छ,विरुवा रोपेको फोटो टुइटरमा राख्दैमा काम गरेको ठानिदैन!सक्छौं भने धरानको खाली र सार्वजनिक जग्गामा फलफुल खेती गर्ने अभियान चलाउ!फलफफुल आयातमा कमि हुनेछ!

उहाँ शिष्ट, भद्र हुनुहुन्छ| दम्भ, अहङ्कार देखाउनुहुन्न| अरुलाइ घोचपेच गर्नुहुन्न| अरुको मर्यादा राख्नुहुन्छ|

श्रम उत्पादन गर्नु भएको छ राम्रो यसको लागि धन्यबाद ज्ञापन र श्रमको मूल्यांकन अवश्य हुन्छ। तर यहाँ ८०% बेधर्मी क्रिश्चियनहरु मात्र देख्छु ।। जसले दैनिक नेपाली समाज भत्काई रहेका छन्। यिनीहरूबाट बचाउने अभियान चलाउनुस्, सर्ब प्रथम तपाईं पास्टर पद त्याग गरी पुनः किराँती बन्नुस्।

हाहा ब्रो तिमी देश बनौने कुरा गर्छौ तिमी जस्तो मानसिक असन्तुलन भाको मान्छेले कसरी देश बनाउला कति प्रतिकृयात्मक छस कति attention को भोको छस ३० दिन जति social मेडिया नचला त सबै नवयेनी ठिक हुन सुरु हुन्छ आफुम्माथी त कोन्ट्रूओल छैन तिम्रो तिमी जस्तो हगुवा चायियेन

देश बनाउँछु त भन्छौ तर जनता जनतालाई भड्काएर धर्मयुद्ध को खाडल मा हाल्ने भै हाल्एउ तिमिलाइ धन्यवाद हर्के हल्लादार

सरणार्थी खेदाउने गाई खाने हरुको झुन्ड लिएर देश बन्छ जस्तो लाग्दैन धरानमा यस्तै देखियो धरानको यस्तै माहोल छ हिन्दु बिरोधि नेपाल मा सबै भन्दा बढी हिन्दु बिरोधि भएको स्थान धरान हो त्यहा हिन्दु हरुको अपमान भएको छ

देश बनाउन भन्दा चर्च बनाउन र गाईको मासु घिचाउन अघि बढेको हैन हर्के ? तेरो चरीत्र नाङ्गिसक्यो । तँ इसाईको भतुवा नै होस्, भ्रम छैन

हर्के ब्रो रुख रोप्दै देश बिकास हुने आज अफ्रिका सबभन्दा विकसित र समृद्ध राष्ट्र हुनेथियो। धार्मिक मनमुटाव र द्वन्द्व उदाहरण हेर त्यहाँको

गाई मारा कृश्चियन भेला । आज फेरि कहि गौ हत्या भएको होला ।
