正在加载视频...
视频加载失败
धर्ना जारी छ र हुनेछ। आज राती पनि यतै सुत्ने हो ।
50,139 次观看 • 3 年前 •via X (Twitter)
8 条评论

यो नेपाल हो दाजु,तपाईं देशको लागि जतिसुकै दु:ख गर्नुस,हुरि, बतास,पानी,असिना,चट्याङ सहनुस,रोडमा सुत्नुस,अनशन बस्नुस,तपाईंलाई भेटन सुकिला मुकिलाहरु आउनेछन,तपाईंको अनशनलाई एक्यवद्धता जनाउनेछन,सरकारले तपाईं संग एउटा कागजमा सम्झौता गर्नेछ!उधारो सम्झौता!हामीले यस्ता सम्झौता देखेका छौँ!

Country is financially poor and can't even pay the salaries Dai 🙏

लौन पानी पर्यो ! कसरी बस्ने होला त ;)

त्रिवि व्यावहारिकप्रविधी अनुसन्धानकेन्द्र RECASTको सहयोगमा राष्ट्रीयआविस्कारकेन्द्र त्रिवि परिसमै छ! RECASTर आविस्कारको मर्जर त्रिविसभाले गरोस!सरकारले यथोचित बजेट देउ!ब्युरोक्रेटिक सङरचना बनाएर अनुसन्धान आविस्कार हुने होईन!त्रिवि भित्रै फोकल पोईन्टफोकल पर्सन होस🙏#मागपुरागर #best

We are with you !

पानी पर्यो।

Yin ko ingo ma 50-60 karod haali dinus..baat khattam

सरकारले ढिला नगरी वार्ता गर्नुपर्यो। @cmprachanda @narayan11kaji
