Video yükleniyor...
Video Yüklenemedi
नेपालमा केही भरपर्दो छैन।सबै लथालिङ्ग भएछ।🤔
42,273 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

Lalit Chakra2 yıl önce
बुध्द एयर वालाको घमन्डले पनि नाक जोतेछ त ।

मुडभरी...e🇳🇵2 yıl önce
लथालिङ्ग देशको भताभुङ्ग चाला।

सिमल 🌳 ..✍️2 yıl önce
झण्डै एकातिर जोतिन पुगेछ 😱

AirlineGuy2 yıl önce
Where did this happen?

Karma Aashibinho ⚡️2 yıl önce
Is this a recent one?

लक्ष्मीपूजा2 yıl önce
त्यसैले राजा चाहिन्छ।

Ishwor Charmakar2 yıl önce
हेर रवि सरकारमा भकाे भए सब ठिक हुन्थ्याे, रवि अहिले सरकारवाट बाहिरियर सार्वजनिक बसमा चढेर खै कुनि के जाति पकेट मार्ने काममा भयर यस्ताे भकाे हाे भन्दै थिए हाम्रै रास्वपाका समर्थकहरु । अलाच्छिना अहिलेकाे सरकार

Karnadhwaj Pakhrin2 yıl önce
१ महिना अगाडीको बासी न्युज पोष्ट गरेर के प्रमाणित गर्न खोजेको तोर्पे

Kkraja9772 yıl önce
यो भन्दा रिक्सा सहि हुन्छ हो

Nabarath Baniya2 yıl önce
के हो यो फेरि???
