Загрузка видео...
Не удалось загрузить видео
नेपालमा नाकाबन्दी भारतले नभइ हामीले गराएका हौँ : राजेन्द्र महतो
55,785 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

यो भारतिय नागरिक होइन भनेर कसले भन्न सक्छ? बिडम्बना यस्ता भाडाका टट्टुहरुले धावा बोल्छन् हाम्रो देशमा।सरकार जनता मुकदर्शक भएर रमिता हेर्नुपरेको छ।

नाकाबन्दि गराएर देशको अर्थतन्त्र थिलथिलो बनाएको कुरा सगर्ब स्विकार्ने यस्ता रास्ट्रघातिलाई चौबाटोमा झुन्ड्याएर फाँसी दिनुपर्छ । ✊✊🙏🙏

यो फटाहा डाका अङ्गक्रित नागरिकता धारी को कुरा लाइ समाचार वनाउने महा फताह मिडिया

यसको अंगिकृत नागरिकता खोसेर यसको आफ्नै देशतिर लखेट्नुपर्छ । अनि चेत पाउँछ।

स्पष्ट भन्नुस न म पनि भारतीय हाे र मैले नाकाबन्दी लगाएपछि भारतले लगाएकाे मान्नु पर्छ। नत्र नाकाबन्दी कुनै गाैरब गर्ने बिषय हाेईन। याे त जघन्य अपराध हाे र मानबता बिराेधी अपराध हाे।

तेरिमा कलौटे लाज लाग्दैन ? भैचालोले थिलोथिलो भएको अवस्थामा ? अलिकति लाज छ कि छैन बिहारी ?

यो ढेडु नक्कली नेपाली हो भन्ने यो भन्दा बलियो प्रमाण अरु के चाहियो

सहि समयमा मिलेको बेला यस्लाइ इन्काउन्टर गरि दिए हुन्छ

याे मानव भारतमुखी हाे यसको भर नपराैं ।

यस्तो इन्डियन दलाल र राजद्रोह गर्नेको नागरिकता खोजिनु पर्छ ।
