Video wird geladen...
Video konnte nicht geladen werden
नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर
10,578 Aufrufe • vor 1 Jahr •via X (Twitter)
9 Kommentare

🤣 ए यिनको जसको * काँग्रेसमा उच्च तहमा पुगेर पनि पार्टीलाई धोखा दिए पछि त्यहाँ कुनै अस्तित्व छैन * मधेशमा पनि राम्रै संग खस्कियो तिनले राजाको अस्तित्व बारे बोल्ने? आफ्नै अनुहार ऐनामा हेरे हुने नी!

भ्याकुरको थर कसरी ठाकुर भो??? सारा तराईको जग्गा जमिन झ्वाम्म पारेर मालिक बनेका बिहारी हुन यी।यिनको राजनैतिक ज्ञान् कसले नबुझेको र नजानेको हो र? यी कहिले लालु यादवको पाउमा शिर राख्न दौडिन्छ्न तर यिनको दुर्भाग्य कि यिनलाई लालु बाहेक दिल्लिले चिनेन आज सम्म किन???

विचरा, उहाँ आफ्नै केहि ठेगान छैन! कांग्रेशबाट बाहिर अनि अहिले नि त्यस्तै त्यस्तै भएर तनाव छ उहाँलाई!

बिचरा बेलैमा नेपाली काँग्रेस छोडेर राष्ट्रपतिको अस्थायी पद गुमाउनु पर्दाकाे पीडा अझै छ नी। के गर्नु?

नितिस कुमारको पाउ ढोग्ने र बिहारबाट ढुङ्गा नेपाल फ्याक्नेको राजनिती मौलायो,जति नागरिकता बिधेक आएपनी ह्याकुलो भरिदैन यी नलाई।सच्चा मधेशिलाई बिहारीको दास बनाउन उनको राजनिती गिरिजाको पालोदेखिनै सक्रीयछन।मन्त्री पदमा रहदै मधेशी फोरममा भारतको हण्डी खाएर गुप्ता,कर्णलाई सहयात्री बनाए।

साला बिहारीको अस्त्तित्व हुने नेपालमा जसको पुर्खाले नेपाल निर्माण गरे उनको अस्तित्व नहुने रे! साला कुत्ता दलाल।

यह रखैलका औलाद इसका किया अस्तित्व हैं।अपना पैदाइसका ठेगान नहि वहि राजाका अस्तित्वका बात करता हैं।

Haan ji haan…in k liye Nepal mein Raja ka astitwo nahi hai…in k hisab se idhar Nitish Kumar, Lalu etc ka astitwo hona chahiye…jate rehte hai na udhar yeh 1-2 din xod k😂😂

मालिकका बफादार हरु दालभात नेपालको आदेश चाहिँ बाहिरको न जनताले मानेका छन् दुई चार जना झोले ले नेता हो भन्दिएको भरमा बोल्दै हिँडेको छ।

