正在加载视频...

视频加载失败

नेपालले विश्वकप खेल्ने दिन रास्वपा सांसदहरु यसरी आए संसद बैठकमा

62,347 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

𝒜𝓃𝓊𝓅 的头像
𝒜𝓃𝓊𝓅2 年前

I knew many "chatak" comments will be there. But this is, firstly supporting the nation, secondly there are many within government who don't care about sports, so this is kind of needed.

Tek Narayan Paudel Dayalu 的头像
Tek Narayan Paudel Dayalu2 年前

स्टन्ट को पराकाष्ठा

Tilak Shrma 的头像
Tilak Shrma2 年前

मुर्खहरु प्रति दया! किर्तिपुर किर्केट मैदानमा गर्ने कि संसद भवनमा गर्ने छुट्याउन नसक्नेहरु प्रति दया गरौ|

VoiceforNepal 的头像
VoiceforNepal2 年前

Chatak

अत्रि दाई 的头像
अत्रि दाई2 年前

जे होस् नयाँ पार्टीले चटक चैं जानेकै हुन् !! अरु त के पो गरुन् र देश विकास कसरी हुन्छ जानेकै छैनन् स्टण्टभन्दा !! @RONBupdates

summer someness 的头像
summer someness2 年前

नेपालका सम्सद आफ्ना रास्ट्रीय खेलाडीहरुलाई प्रोत्साहन गर्न सम्सदमै नेपाली क्रीकेट पोशाक पहिरेर जानू अति नै सम्माना योग्य छ। हामी हाम्रो देश र हाम्रा खेलाडीलाई सबैले सबै ठाउँबाट प्रोत्साहन गरौ। मनोबल र सम्मान जनाउँदै गरौ। बिस्वकपमा नेपाललाई माथी पुर्याउ।

MukundaprasadUpadhyay108 的头像
MukundaprasadUpadhyay1082 年前

रेस्लिङ ,बडि बिल्डिङ्ग र पौडी मा नेपाल ओलम्पिक मा पुग्यो भने माननीयहरु कुन पहिरन मा संसद जाने होला?

Sunil Rai 的头像
Sunil Rai2 年前

यिनका चटक भाईरल हुने काम निक्कै गर्छन् गर सबको दिन आउँछ अहिले तिम्रो छ

Kamal Tamang 的头像
Kamal Tamang2 年前

गरिबको छोराहरुले गाई चर्ने चउरमा खेलेर देशको इज्जत कमाएको छ।

Santosh Acharya 的头像
Santosh Acharya2 年前

सन्दीपको कानुनी मुद्धा जे भए नि त्यो हाम्रो आन्तरिक विषय थियो तर क्रिकेट राष्ट्रिय गौरबको विषय हो ! एक खेलाडीलाई भिजा दिलाउन पहल चै गरेनन अहिले आएर बढो नाटक पार्छन !

相关视频