Loading video...

Video Failed to Load

Go Home

निशब्द....😥😥 कठै भस्ट्र राजनीतिले बिगारेको मेरो देश।।🙄🙄

42,609 views • 3 years ago •via X (Twitter)

10 Comments

सुवोध केसी (Hodophile)'s profile picture
सुवोध केसी (Hodophile)3 years ago

यसाे हेर्दा मुगुकाे रारा ताल डाेल्पाकाे शेफाेक्सुण्डाे ताल छेउछाउकाे भिडियाे जस्ताे लाग्याे के अभ त्यहाँ पिच बाटाे बनाएर तालहरुकाे जैविक विविधता र वातावणकाे विनास गरिदिनु पर्याे ,पर्यटककिय स्थल र प्रकृतिकाे संरक्षण गर्न त्यसकाे दिगाे संरक्षण निति र याेजना बनाउने हाे पिच बाटाे हैन

Niranjan khanal's profile picture
Niranjan khanal3 years ago

मान्छे घरको छत बाट खसाल्ने तिमीहरु माथि पनि दया रहेछ है |

घनचक्कर's profile picture
घनचक्कर3 years ago

नेपालको कुन ठाउँ र कुन मिति को होला प्रष्ट पार्न सकिन्छ ?

जंगे's profile picture
जंगे3 years ago

भ्रष्ट राजनीतिले खच्चड खस्यो तिमरु घण्टेको राजनीतिले त मान्छे नै खसाल्यौ झुण्ड्यायौ

Subhash Adhikary's profile picture
Subhash Adhikary3 years ago

त्यो बाटो पिच हुनु पर्ने, अव ८४ पछि है कान्छा!

दिपक पौड्याल's profile picture
दिपक पौड्याल3 years ago

मैले त क्याराभान हेरे जस्तो लागेको हैट

magar mija's profile picture
magar mija3 years ago

सारो पिदा दाइक भिदियो हेर्दानी मनै रुनि भ्रस्त नेताको कारण ले सारा नेपाली को मन मुतु मा पेरोल्ने काहानी बनेको छ कहिले सम्म होला यो मेरो देस मा एस्तो पिदा खेप्नु पर्नि🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

हिमाली ठिटो's profile picture
हिमाली ठिटो3 years ago

भौमानले पिच बाटो पुर्याउ छन कि 84 पछि हेरम

बाउसे कान्छा's profile picture
बाउसे कान्छा3 years ago

@dibed_khrl 😮😥😥

Bibek Upreti's profile picture
Bibek Upreti3 years ago

🥹

Related Videos