Loading video...
Video Failed to Load
पोखरामा "केपि चोर देश छोड" भन्ने नारा लागेछ। अब यो आवाज देशभर गुन्जिने छ।
28,229 views • 1 year ago •via X (Twitter)
9 Comments

Sam Thapa1 year ago
यो देशको समस्या कुकुरगाँठो

सुमन !!1 year ago
😂😂😂

डाँडाघरे1 year ago
😂😂

Chillwithsaroj1 year ago
संसारका ८ अर्ब मान्छेलाई थाहा छ कि, यो सब सहकारी ठगेको पैसाले जम्मा पारेका भरौटेहरू हुन् ।

Manisha Kc1 year ago
थुक्क मरेका लाशहरु, सहकारी ठगी छानबिन भए प्रतिवाद गर्छौं अरे। तिमीहरु कपुत हौं, बोझ हौं, घाँडो हौं। यस्ताले सुशासनको गफ छाट्थें, मुलुक बनाउछौँ भन्थें। पाखण्डीहरु।

Khemraj Parajuli1 year ago
ठिक भयछ , म पनि सामेल हुने थिय थाहै भयन । अब उप्रान्त यस्तो कार्यक्रम आयोजना भयमा डिएम मा म्यासेज छोडीदिनु होला ,फुर्सद मिलायर उपस्थिती जनाउने छु !

Santosh Raj Neupane1 year ago
Good news

Ananda Ram Paudel1 year ago
जनता जागेछन् !

रबिन श्रेष्ठ रगत1 year ago
देशभरिका एमाले जति सहकारी ठग छामिखाने मुर्दाबाद भनेर सडकमा आए के हुन्छ? do u imagine ?
