Loading video...

Video Failed to Load

Go Home

पिर देशको छैन पिर जनताको छैन। पिर त खान लाउनकै छ।😀

10,134 views • 5 months ago •via X (Twitter)

24 Comments

रस्मि80🫶❤️'s profile picture
रस्मि80🫶❤️5 months ago

हामी भ्रष्टाचार गर्न आयका हौं भन्नुपर्ने थ्यो गल्ती गरिछिन यिन्ले😜

Dalle's profile picture
Dalle5 months ago

Yemale sabai yestai hunxan ki kaya ho 🤣

hari shrees's profile picture
hari shrees5 months ago

Ek samsako pida

Shankar Yadav's profile picture
Shankar Yadav5 months ago

कसलाइ के कसलाई के घर ज्वाइ लाइ खाने दे

Biraj Gjich's profile picture
Biraj Gjich5 months ago

@ManaviPaudel अलिकता पनि सुजबुझ दिमाख नभएको लाई नेता मान्नु पर्ने??सक्किगोनि😎

Suka Dev Yasmalee's profile picture
Suka Dev Yasmalee5 months ago

@ManaviPaudel 🤣

HimalR's profile picture
HimalR5 months ago

ए यो नमुना को हो? ऐलेकै हो कि पैलेको?

नाङ्गो म!'s profile picture
नाङ्गो म!5 months ago

खान्का काल्हरु!

tweetiebuddha's profile picture
tweetiebuddha5 months ago

त के फोकटको पोशाक पाऊन सभासद भएको हो??

(झापालि) Mr. BG's profile picture
(झापालि) Mr. BG5 months ago

कुन पार्टीकी माननिय हुन ई ? रास्वपा त नहुनु पर्ने ,,

सुमन !!'s profile picture
सुमन !!5 months ago

कांग्रेस

(झापालि) Mr. BG's profile picture
(झापालि) Mr. BG5 months ago

काँग्रेस, एमाले, माओवादी का माननिय ज्यु हरुले यत्तिको माग राख्नु ठिकै हो 😁😎

Sawin's profile picture
Sawin5 months ago

When you don't know why you are there: 🎤😂

Binod Thapa's profile picture
Binod Thapa5 months ago

Ghar cha ki chanai tiyo pani maga..

जिम्मल कान्छो's profile picture
जिम्मल कान्छो5 months ago

है?

खलनायक's profile picture
खलनायक5 months ago

भाते नेपाली🤣

Suraj Rawal's profile picture
Suraj Rawal5 months ago

कस्ता कस्ता घाँस हरु छन् सांसद मा हैन यिनी हरु को तलब बढी भयो त्यसै भनेका हैन नी ।

सुमन !!'s profile picture
सुमन !!5 months ago

😂😂

Gurung adventure's profile picture
Gurung adventure5 months ago

😭😭😭😭

Amrit baral's profile picture
Amrit baral5 months ago

Kun party KO manxe ho

AJ's profile picture
AJ5 months ago

🤣

नामटारे साईला's profile picture
नामटारे साईला5 months ago

यसलाई नयाँ कोट किन्दिनु पर्यो के

suresh khadka's profile picture
suresh khadka5 months ago

खान लाउन कै पिर ,जय नेपाल काङ्ग्रेस

suresh khadka's profile picture
suresh khadka5 months ago

खान लाउन कै हतार हेर ,

Related Videos

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,741 views • 2 years ago