Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

प्रचण्ड लाई नेपालमा नै हेग बनाउने भिडियो ! लौ ☭ Comrade Prachanda

45,869 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Gurung Namrata
Gurung Namratavor 3 Jahren

@cmprachanda

Profilbild von सुमन !!
सुमन !!vor 3 Jahren

@cmprachanda हुटिङ्गमा हो हो भन्दैछन हतियारा भनेर 😂😎

Profilbild von Nbn pkrl
Nbn pkrlvor 3 Jahren

@cmprachanda ५ हजार ओली ५ हजार शेरे ५ हजार प्रचण्ड ले २ हजार कमल थापा ले जिम्मा लिनुपर्छ हिसाब बराबर .....यी सबै पुर्ब हत्यारा हरुहुन ....

Profilbild von mani poudyal
mani poudyalvor 3 Jahren

@cmprachanda कुन दिन यसका बाउसग ट्याप्प मिल्छन अनि हेग न सेग!!

Profilbild von T. P. K.
T. P. K.vor 3 Jahren

@cmprachanda यदि यो देसमा न्याय मरेको छैन भने 👇👇 जसरि १८० को स्पिडमा रविको नागरिकताको फैसला सर्वोच्चले गरेको थियो त्यसरि नै २२० को स्पिडमा प्रचण्डको (५०००) को फैसला पनि सर्वोच्चले गरोस !

Profilbild von जनता 🌱🌱
जनता 🌱🌱vor 3 Jahren

@cmprachanda अनि बाकी १२ हजारको जिम्मा कोल्ले लिन्छ त ? 🤔🤔 बाकी १२ हजार तात्कालिन सरकार लाई पनि मुद्दा हाल्दिम अनि मजा आउँछ 🤣🤣

Profilbild von हाङपाङ्गे ठुले(ᤜᤠᤲᤐᤠᤲᤃᤧ ᤕᤶᤒᤣ)
हाङपाङ्गे ठुले(ᤜᤠᤲᤐᤠᤲᤃᤧ ᤕᤶᤒᤣ)vor 3 Jahren

@cmprachanda

Profilbild von Shekhar Khadka
Shekhar Khadkavor 3 Jahren

@cmprachanda

Profilbild von कृतिका श्रेष्ठ
कृतिका श्रेष्ठvor 3 Jahren

@cmprachanda प्रचण्ड स्पष्ट वक्ता हुन। राजनीतिक विषयमा कानूनी उपचार खोज्नु न्यायधीश आफ्नो कार्यक्षेत्रमा स्पष्ट नहुनु हो। कार्य असक्षमता हो।

Profilbild von नेपाली नागरिक
नेपाली नागरिकvor 3 Jahren

@cmprachanda अस्ति यहि प्रचण्डको खुट्टा ढोग्दै गर्दा देसद्रोही गद्धार चोर केपी वलीको आखा फुटेको थियो ? केपी वलीको मुखमा र तपाइँ चाकडबाजको मुखमा आलु कोचिएको थियो ? तपाइँ र गद्धार अपराधि वलीको कान फुटेको थियो ? सरम लाग्दैन तपाइँ हरुजस्ता गद्धारहरुलाई ?

Ähnliche Videos