Загрузка видео...

Не удалось загрузить видео

На главную

प्रचण्डले इतिहास जलाए पछि जन्मेको पार्टी हो रास्वपा उसलाई इतिहास थाहा छैन।हाम्रो वास्तविक इतिहास यो हो बुझौ।👇️👇️

11,829 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 6

Фото профиля Ganesh Pratap Gurung
Ganesh Pratap Gurung2 лет назад

यो मास्टर भई खाको मनुवाको भर छैन हो सर ! यसको खाप्चाले बेला-बखातां नेपालको बारेमा अति नै तुच्छ बिष ओकल्छ। ज्ञान त छ सम्मान गर्ने बिबेक छैन।

Фото профиля Prakash Dahal 🔔🇳🇵
Prakash Dahal 🔔🇳🇵2 лет назад

पार्टीलाई थाहा हुन्छ कि ब्यक्ति लाई थाहा हुन्छ।

Фото профиля Prakash Dahal 🔔🇳🇵
Prakash Dahal 🔔🇳🇵2 лет назад

यो इतिहास मा पचन्दे र तिमी पनि जन्मेको थेनौ त कसरी थाहा पायौ

Фото профиля BK Nepal
BK Nepal2 лет назад

हो नेपाल भनेको नेपा:गा: मात्र हो चिरस्थाई । किल्ला कांगड़ा, मेची महाकाली आदि इत्यादि अस्थाई।

Фото профиля राणा
राणा2 лет назад

हाम्रा पार्टी का सभापति ज्यु को चर्तीकला पनि हेरौं 😆👏

Фото профиля Niraj Shrestha
Niraj Shrestha2 лет назад

🇳🇵 Hindu rajya hos bhanera "itihas flatter" garera pulpulyaeko ho, tara yo sangai India ko interest yahan ko jal/nadi ma sajilo pahunch ho ra usle sasto ma tyo resource afno adhin ma rakhna har prayas garne cha...

Похожие видео

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 просмотров • 1 год назад

सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले! कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो। ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्! हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।

बाबाजी

14,065 просмотров • 3 месяцев назад

पोखरामा शकुन्तला दिदीले भन्नु भयो: ‘काँग्रेसले हामीलाई बिर्सोस्, सङ्घर्ष गरेको मान्छेलाई बिर्सोस् तर तपाईँहरूले के नबिर्सिनु भने, पार्टीलाई नबिर्सिनुहोस्, यसको सिद्धान्तलाई नबिर्सिनुहोस्, भ्रष्टाचार निर्मूल गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भन्ने कुरा नबिर्सिनुहोस्।’ दिदी नेपाल महिला सङ्घ कास्की जिल्लाको संस्थापक अध्यक्ष, उहाँ स्वयं एउटा इतिहास हो र यही नै हो काँग्रेसको Character। सदाचार र सुशासनप्रतिको प्रतिबद्धता नै काँग्रेसको असली DNA हो। अब हाम्रो सङ्कल्प यस्तै सङ्घर्ष गरेका, वर्षौँ पार्टीको मूल्यमान्यतामा अडिएर, निस्वार्थ भावनाका साथ, निस्कलंक समाजमा योगदान गरेका काँग्रेसीहरूको भावनामा पार्टीलाई र देशलाई अगाडि बढाउने हो। जय नेपाल!

Gagan Thapa

22,346 просмотров • 9 месяцев назад

कार्यक्रम तक्षशिलामा Keshab DAHAL ज्यु द्वारा Rabindra Mishra को समग्र राजनीतिक यात्राको निर्मम बिश्लेसण I ⏩नेपाली राजनीतिको सबैभन्दा ठुलो धोकेबाज रबिन्द्र मिश्र हुन I ⏩मानौ बैकल्पिक राजनीतिको गन्तब्य गोर्खा भनेर तय गराए तर ज्ञानेन्द्रको पाउमा लगेर चढाए I ⏩रबि लामिछाने लाइ हेर्न बाकि छ ठुलो आरोप लगाउने समय भएको छैन I ⏩के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो टेलिभिजनमा,रेडियोमा शेना आएर यो पढ यो नपढ भन्ने सासन चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो आजको पुस्ताको झोलामा कुन किताब छ कुन किताब छैन,कुन कबिता लेख्ने कुन कबिता नलेख्ने भन्ने सत्ताको शैनिक आएर नियन्त्रण र निर्देशित गर्ने ब्यबस्था चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाइ मान्छेको स्वतन्त्रता,ज्ञान,सपना हरुलाई दरबारले नियन्त्रण गर्ने ब्यबस्था चाहिएको हो ? ⏩रबिन्द्र मिश्रले ल्याउन खोजेको मान्छे ज्ञान,निष्ठा र नैतिकताको हिसाबले हाम्रो इतिहास, हाम्रो सास्त्र, हाम्रो सभ्यताको त्यस्तो मानक हो ? ⏩रबिन्द्र मिश्रहरु ज्ञानेन्द्रको दाश र चाकड भएकै कारण उहाहरुलाई ज्ञानेन्द्र संसारको सबै भन्दा ठुलो मान्छे हुन,ज्ञानेन्द्र हाम्रा मालिक हुन अरु केहि हैनन, उनीनै बलियो,शक्तिशाली,ज्ञानी,धनी व्यक्ति हुन भन्ने लाग्छ I ⏩राजनीतिक रुपमा रबिन्द्र मिश्र एकदमै रुडीबादी मान्छे हुन,उनलाई नेपाली जनताको स्वतन्त्रता, सार्बभौमीकता, सपना प्रति कुनै बिस्वास ,चिन्ता, मतलब छैन I ⏩रबिन्द्र मिश्रलाइ यो मुलुकको स्वतन्त्रता, सार्बभौमीकता म जोगाउन सक्छु I यो मुलुकको एकता म निर्माण गर्न सक्छु I यो मुलुकको बिकास र सम्वृद्धि मेरै नेतृत्वमा गर्न सक्छु भन्न कहिलै बिस्वास रहेन I आफुलाई कहिलै स्वतन्त्र नागरिकको रुपमा कल्पनै गर्न सकेनन I उनलाई एउटा मालीक चाहिन्छ I किनकि मालिक भएपछी मात्र आफुलाई सुरक्षित ठान्छन I { समग्रमा रबिन्द्र मिश्र आफैप्रति बिस्वास नगर्ने व्यक्ति हुन I त्यहि भएरनै उनलाई मालिकको आबस्यकता भएको हो }

डाँडाघरे~रबि को परिवार

17,641 просмотров • 2 лет назад

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,846 просмотров • 2 лет назад