Loading video...

Video Failed to Load

Go Home

प्रचण्डले १० भनेर २० बर्षमा बनाएको सिङ्गापुरमा गाडी गुडाउदै...!! २५,३० जना...र १०,१५ जना...स्वागत गर्न पर्खाइ मा...

12,444 views • 7 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

हेल्लो मिस्टर प्राइमिनिस्टर K P Sharma Oli ज्यु,आज तपाइको यो भासणले तपाइलाइ नै कुरीकुरी भन्दै जिस्काइरहेको छ I हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार श्री सुजता थापा र उहाँको श्रीमान बल थापा लाई सर्केगाड ४ का नेपाली कांग्रेसको सभापतिको निर्देशनमा ४०-४५ जना युवाहरूको समूहले घरबाट अज्ञात स्थलतर्फ लछारपछार गर्दै अपहरण शैलीमा लिएर गएको छ I एउटा गाउपालिकाको उपाध्यक्ष जित्नको लागी तपाइको सरकार र गठबन्धनले उमेदबार अपहरण गर्न सुरु गरेको हो ? कायर राज्यसत्ता मुर्दाबाद फासिष्ट सरकार मुर्दाबाद

डाँडाघरे~रबि को परिवार

22,393 views • 1 year ago

मैले नेपाललाई हिन्दु मात्र होइन, #हिन्दुबौद्धअधिराज्य घोषणा गरिनु पर्छ भनेको त्यसै होइन। उनी अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रड हुन्। सबैलाई सबै कुरा थाह हुनुपर्छ भन्ने होइन। तर उनलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा रहेनछ। हाम्रो चाहना "नेपाल संसारका चार प्रमुख धर्ममध्ये दुई प्रमुख धर्मको केन्द्र हो। नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत पहिचान विश्वमैँ विशिष्ट छ" भनेर विश्वसामु नेपालको प्रवर्द्धन गर्नु पनि हो। हामीले त्यो गर्न सकेको भए केभिन रड confused हुने थिएनन्। नेपाललाई 'अतिवादी धार्मिक राष्ट्र' बनाउन होइन, नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत -- संसारकै युनिक -- पहिचान जोगाउन र प्रवर्द्धन गर्न नेपाललाई #हिन्दुबौद्धअधिराज्य बनाउनै पर्छ भन्ने मेरो मान्यता हो।

Rabindra Mishra

24,664 views • 11 days ago