Loading video...
Video Failed to Load
प्रचण्डलाई एउटा प्रश्न सोध्न खोजेको आरोपमा घोक्राउँदै लखेटियो, अन्ततः प्रहरीले पक्राउसमेत गर्यो। फेरि गणतन्त्रले बोल्न दियो रे ! राजाकै अघि मुर्दावादको नारा लगाउनेलाई पनि बोलाएर राजाले सोधखोज गर्नुभएको भिडियो पनि आएको थियो केही समयअघि। #guntantra
21,478 views • 1 year ago •via X (Twitter)
10 Comments

राजाकै अघि मुर्दावाद ! भन्ने पत्रकार महिलालाई राजसंस्थावादीले हातपात गरेनन्, बरु राजाले बोलाएर सोध्नुभएको थियो। (ती महिलाले मोबाइलले फोटो खिच्न लाग्दा सुरक्षाकर्मीले मोबाइल थुतेका रहेछन्, महाराजको अनुरोधमा पछि फिर्ता दिइएको थियो।)

What does it take to be the best? 🔥 Witness the struggle, the triumphs, and the raw emotion on Surviving Mann. Follow for more! #SurvivingMann #BestOfTheBest #NavySEALs #SpecOps #TacticalTraining

कुहिएको गणतन्त्र अब आफ़ै झरछ

त्यति मात्र कहाँ हो र? आतंककारीले आफ्नो भासण छोट्टाएको पनि छ । अब केही समयमा यस्ले भाटा खान्छ त्यो पक्का हो ।

एउटा् सामन्य नागरिक ले प्रस्न पनि सोध्न नपाउने

Ho eseri ni sab yuba janga jaruri xa salam xa yo bhai lai hatyara prachande jaha gayo tehi raja ko birodh gareko xa media maa gayo teha ni ani janata samu vasan garda ni tehi raja kai aalochna gareko xa ani janata le prashna na gare k timra khokra vasan suni rakhne

ठूलो मान्छेले लुकाउनखोजेको, दबाउनखोजेको, जवाफ दिन नचाहेको र उस्लाइ असहज हुने प्रश्न सोध्नेलाइ जनसभामै घोक्रेठ्याक् ।

गेडातन्त्र मुर्दाबाद

पुर्ब आतंककारीलाई पनि गार्हो छ हउ मान्छे बनेर देखाउन।

Yo bhai lai kaha lageko ho sarbajanik gar yo hatyara haru ho yini haru ko bipachhya bolni bitti kai marna ber chhaina yi prachande ko dharatal nepali janata masni ra indian haru lai vitrauni esko agenda nai ehi ho yo bhai lai sidha tarika le sarbajanik gar
