Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

पार्टी फुट्दैन,फुट्ने अवस्था आए विष पिउछु। -गगन थापा,निस्कासित,भूतपूर्व महामंत्री(नेपाली कांग्रेस)

16,655 görüntüleme • 7 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

त बोल त्यति मात्रै जे म सुन्न चाहन्छु I त हेर त्यति मात्रै जो म देखाउन चाहन्छु I त सुन त्यति मात्रै जे म सुनाउन चाहन्छु I तेरो स्वतन्त्रताको घेरा मैले कोरेको सुन्य भन्दा बाहिर छैन I किनकि मलाइ चिनेको छस ? म हु सरकार हु म सरकार म हु तेरो सरकार I हजो यसरी कुर्लने नेपालकै गगन थापा हुन कि चेकोस्लाभियाका गगन थापा हुन ? हिजो यसरी कुर्लने नेपालकै गगन थापा हुन कि युगाण्डाका गगन थापा हुन ? इनी यहि पृथ्वीका गगन थापा हुन कि अन्य कुनै ग्रह वा उपग्रहका गगन थापा हुन ? एक जना युवालाइ टिकट काटेर साउदी हिडेको अबस्थामा समातेर हिरासतमा लिइएर जान नपाउने अबस्थामा पुर्याइएको छ I की आफ्नो सभापति बिरुद्ध नाराबाजी गरेकै कारण भाउजुको डरले बोल्न नसकेका हुन ? भाउजुको डरले बक्य बसेको हो ? यसै कारण इनी दुइजिब्रे र दोगलापंथी हुन I जनताको आखामा छारो हाल्न माहिर छन I अब जनताका आखा खुलिसके I यस्ता पश्चिमाका डलरे प्यादाहरुलाइ सदाका लागी उखालेर फ्याक्ने छन I Gagan Thapa

डाँडाघरे~रबि को परिवार

17,276 görüntüleme • 2 yıl önce

हेल्लो मिस्टर प्राइमिनिस्टर K P Sharma Oli ज्यु,आज तपाइको यो भासणले तपाइलाइ नै कुरीकुरी भन्दै जिस्काइरहेको छ I हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार श्री सुजता थापा र उहाँको श्रीमान बल थापा लाई सर्केगाड ४ का नेपाली कांग्रेसको सभापतिको निर्देशनमा ४०-४५ जना युवाहरूको समूहले घरबाट अज्ञात स्थलतर्फ लछारपछार गर्दै अपहरण शैलीमा लिएर गएको छ I एउटा गाउपालिकाको उपाध्यक्ष जित्नको लागी तपाइको सरकार र गठबन्धनले उमेदबार अपहरण गर्न सुरु गरेको हो ? कायर राज्यसत्ता मुर्दाबाद फासिष्ट सरकार मुर्दाबाद

डाँडाघरे~रबि को परिवार

22,393 görüntüleme • 1 yıl önce