Loading video...
Video Failed to Load
पूर्णाङ्क १०० प्रश्नले ९९ अङ्क र उत्तरले एक अङ्क प्राप्त गर्न सफल।
15,550 views • 8 months ago •via X (Twitter)
19 Comments

यि मान्छेले कुनै नेता होइनन अब त पत्रकार पनि रहेनन । जनताको आशा र भरोसा माथि तुसारापात गर्ने अवसरवादी हुन।

यस्लाई त त्यो एक अंक पनि धेरै भो। झाप्पड चै दिन पर्ने हो।

उत्तर मा ० दिदा पनि धेरै हुन्छ हो यि चाटुकार पूर्व पत्रुकार लाइ।

भाँड: निकृष्ट अकर्मण्य दलिय पत्रकार साँढ: निकृष्ट अकर्मण्य नेता बनेपछि।

प्रश्न सोध्न सजिलो छ र उत्तर दिन गाह्रो भन्ने कुरा आज महसुस भयो कि?

सुपर फेल नेता। 😂 😂 कमसे कम पासिंग मार्क त लियाउनु नि।

सही प्रश्न

पत्रकारलाई सलाम -

यो लिच्चड को जमानत जफत होस😡

सुन्दर प्रश्न नाजवाफ उत्तरकर्ता

कस्तो खालको पत्रकार हो मुला

रवि लामिछाने पत्रकारिता छोडेर रातारात हिट राजनितिज्ञ बनेको देखेर सब हामफाल्न खोज्दैछन् राजनीतिज्ञ बन्न गार्है हुन्छ भन्ने रवीन्द्र मिश्र संग सिकेर आको भए हुन्थ्यो 🤣🤣

Prasna euta … uttar na bhaye pachi… kata ho kata lanu khojne 😂😂😂

यहाँ प्रश्नको उत्तर भगौडा मन्त्री ले नै दियका हुन् त? दया लाग्यो !

सहि प्रशन रहरले मन्त्रि बनेकालाई।

यो पनि full mark: 100 Marks kati aayo ta ?

Public sentiment does not operate govt body it is the person who drives the country, govt So public gatherings, sentiments are not enough criteria to be qualified for execution of govt

यहां कति आयो त?

Fuck jagadish
