Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

प्रदिप ज्ञवालीलाई प्रश्न: तपाईंलाई पनि योगेश भट्टराईहरुले टिकट नदिएको जायजै लागेको हो ?

18,083 görüntüleme • 7 ay önce •via X (Twitter)

13 Yorum

निःशब्द profil fotoğrafı
निःशब्द7 ay önce

मेरो राम्रै जानपहिचानको गुल्मि चेयरम्यान काउछा मामाले भने अनुसार: प्रदिप काउरेटको बोलि जति सौम्य अनि शालिन सुनिन्छ नि, उहाको मष्तिष्क त्यो भन्दा धेरै बढि घातक र खुरापाति छ रे। उनको ३ अनुहार छ्- -मिडिया अनुहार -बालकोट् अनुहार -वास्ताबिक अनुहार ।

एम क्षेत्री profil fotoğrafı
एम क्षेत्री7 ay önce

जो सॅग जस्को उत्तरै छैन ? बा कम्पनीमा हुनो नै यस्तै हो ? जानिजानि किन सोध्नु उत्तर ?

माइला काका profil fotoğrafı
माइला काका7 ay önce

@amritdulalad ओलीको चाकडीले गिरेका नेता हुन यिनी.....

Bidrohi Manchhe profil fotoğrafı
Bidrohi Manchhe7 ay önce

तपाइको प्रश्न गहन र गम्भीर हुन्छन तर नेता भनाउदा हरुल्ले गोलमटोल जवाफ दिएर पन्छिन्छन। कृपया सोधेको प्रश्न मा सिमित रहन अनुरोध गर्नु होला। शुभकामना !

Democrats of Nepal (DON)🇳🇵 profil fotoğrafı
Democrats of Nepal (DON)🇳🇵7 ay önce

कमनिष्टहरु पाखण्डि त हुन्छन नै । पाखण्डि नभई कमनिष्ट भै रहन पनि सकिन्न । तर यती जिब्रो चपाएर बोल्न भने थप केहि खाएकै हुन पर्छ भन्ने जनतालाई लाग्छ @PradeepgyawaliK 🙏

🌱tulsi, the TRUTH profil fotoğrafı
🌱tulsi, the TRUTH7 ay önce

यात्री जी मैले यो प्रश्नको जवाफ अहिले सम्म पाएको छैन । कृपया समय मिल्यो भने सोध्दिनुस है त ।

ज्वाइँ साहेव profil fotoğrafı
ज्वाइँ साहेव7 ay önce

यो घिरौला नाके चिप्लेकिरा भन्दा खत्तम अरु नेता छैन कोरोनामा जनतालाई देश फर्कन नदिई महाकाली नदीमा नाङ्गै लुकेर छिर्नु पर्ने वनाको यो फटाहा हो ।

Gulmeli Adhikari profil fotoğrafı
Gulmeli Adhikari7 ay önce

यो घिरौला नाके पहिला त ठिकै थियो अहिले यति धेरै अन्धभक्त भयो कि खड्गे को आचि लाई पनि प्रशाद कै रुपमा ग्रहण गर्छ । यो मान्छे मन नपरेको परराष्ट्र मन्त्री हुदा भारत मा गएर त्यहा को मन्त्री राजनाथ लाई धनुष्कार दर्शन गरे पछि हो । ग़ुल्मी -१ मा यसलाई टिन ठटाएर लखेट्नु पर्ने !

@@2039 profil fotoğrafı
@@20397 ay önce

स्वार्थी हो प्रदिप ज्ञवाली

Robin profil fotoğrafı
Robin7 ay önce

He never answers straight, always talks BS which will make no meaning.

Labha Poudel profil fotoğrafı
Labha Poudel7 ay önce

मैले मेरै वडामा देख्दैछु। त्यस्तै खान्थे पिन्ते का नगन्य झुण्ड र पार्टीभित्रका सोझा साझा इमान्दार तर आफ्नै ज्ञान प्रणालीमा खिया लागेका सानो बथान बाँकी छ। मान्छेजस्तो देखिएका मान्छे हुन नसकेका अब हाम्रो कुरा कसैले पनि सुन्नेवाला छैन। अंगार खाएपछि कालो आँची आउनु स्वभाविक होइन र।

Rupan profil fotoğrafı
Rupan7 ay önce

यौटा ओलीको सामना गर्न न सक्ने हरुले अझै देश बनाउछ भनेर हामिले बिश्वास गरिदिनु पर्ने ? ओली भनेको तानाशाह बाहेक अरु केही हैन । हामिले पनि नजिक बात हेरका छौ देशको राजनीति । अरुको अस्तित्व स्वीकार्न न सक्ने ब्यक्तिले देश कता लान्छ ? सधै राजनीति मात्र गर्ने आफू सत्तामा बस्न ?

शालिक सुवेदी profil fotoğrafı
शालिक सुवेदी7 ay önce

यिनी टीका राम जि पनि योगेश कै पछाडि लाग्छन हो अब सकियो त चुनावी टिकट अब नया केही सोधौन हो गयको कुरा कति कोट्याउनु भयको हौ

Benzer Videolar

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 görüntüleme • 1 yıl önce

कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भत्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ। यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्, पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न, दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् ! बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।

बाबाजी

14,068 görüntüleme • 4 ay önce