Video wird geladen...
Video konnte nicht geladen werden
प्रधानमन्त्री जी लाई प्रश्न!!! ग्रेटर नेपालको नक्सा सांस्कृतिक रूपमै भए पनि हाम्रो प्रतिनिधी सभामा पनि किन नराख्ने? 🇳🇵
77,631 Aufrufe • vor 3 Jahren •via X (Twitter)
31 Kommentare

किन राख्ने मात्र? जितेरै लिंउ। ग्रेटर नेपालको नक्सा बमोजिमको भुभाग खोसेरै लिंउ। अनि, युद्ध गर्न चाहिँ तपाईंहरु जाने हो?

“ग्रेटर नेपाल” तपाईहरुको एजेन्डा हो, माननीय ज्यू? “टिट फर ट्याट” एप्रोचले देशको हित गर्ला? अलि संयमित र गंभिर हुने कि?

Bro.. why you are making a joke of yourself? Try to learn from serious people who know the the things.

माननीय ज्यु!पटक पटक आधार वर्ष लिएर विदेशीलाई जन्मको आधारमा नागरिकता बाँड्न मिल्छ?063 मा वितरण गरेको नागरिकता छानविन गर्नु पर्दैन?अध्ययन अनुसन्धान नगरी नागरिकता ऐन जारी गर्न मिल्छ? युवालाई विदेश धकेल्न बाध्य पार्ने अनि विदेशीलाई वंशजको नागरिकता जारी गर्ने कस्तो राज्य नीति ?

उपलब्धि के ? जब उनिहरुले "सास्कृतिक महत्व" भनेर स्पष्टीकरण दिई सके पछि अब के पाईन्छ होईन यो राजनीतिक वा प्रशासनिक नक्सा हो भनेर चिच्याएर? प्रत्येक पुजापाठ मा हिम्वत खण्डे भारत बर्षे नेपाल देशे भनेर त सुनेकै हौ त!

सुगौली सन्धि हुनुपुर्ब टिष्टा देखि काँगडासम्म नेपाल थियोे । औपनिबेशिक शासन अन्त्य भएसी उक्त भुभाग स्वत नेपाल हो । ग्रेटर स्रेटर ईतिहासमा नभएको फण्डा मात्रै हो।

राख्न त जे पनि पाइयो नि, मैले घरमा सिङ्गै पृथ्वीको ग्लोब राखेको छु। ग्रेटर नेपालको लागि रास्वपाले लडोस्, शुभकामना।

Are you serious bro? I wanna see you being more matured in the days to come 🙏!!

सहि जा रहे हाे रास्वपा गाइज, एमालेकाे नयां अवतार हुन धेरै समय लाग्ला जस्ताे छैन।

माननीय नि तोरी अहिले लाग्यो ! त्यसो भए सुगौली सन्धी गर्दा हामी थियनौ त त्यो सन्धी किन मान्ने ? भारतसङ्ग त्यो बेला हामी थिएनम हामी जिम्मेवारी लिन्नौ काङ्गडा टिस्टा फिर्ता गर भनौ न !

सस्तो लोकपि्रयताको लागि मात्रै हो भने प्रचार बाजि गरौं माननीय ज्यु ! होइन भने अहिले लाई धैर्य गर्नुस ८४ को चुनावमा बहुमत लिएर यो काम गर्नुस् 👏

सहि हो ! हाम्रा पुर्खाले।लडेर त्यहासम्मको सिमा कायम गरेका थिए । किन आजको सिमाना कायम भयो ? आजको पुस्ताले खोजी गरोस ।

तपाईहरु आज अल्ली उत्तेजित हुनु भयो । एमालेको सिको गर्नु भयो । यो गलत हुदै छ । प्रधानमन्त्रीलाई बोल्न दिनु पर्थ्यो

🙏

Great

ह आशा गरिएको बाट यस्ता कुरा आउन थाले होईन यो राष्ट्रवाद नशै रहेछ ,जो नि चुर्लुमै डुब्ने।

Thought this party would work on serious issues which effect daily lives of common Nepalese but then they are बेटा तु तो निक्ला साबुन कि सकल में सिर्फ़ झाग

सँसद हजुरबा, बा, काकाहरुको चौतारोको छलफलजस्तोसम्म थियो हजुरहरुले ह्वात्तै मावि स्तरीय वादविवाद प्रतियोगिता बनाईदिनुभयो।

Wish we could compete with India in other things too.

ससुरा बा ले नेपाल टुक्राउनु उपयुक्त हुन्छ भने धारणा राख्दा मन्त्री नै खुस्किएको थियो। अब ज्वाइँ जागे जस्तो छ😂

देश बेचेर भैसि चढेर आकोरेनि त बौला🤣

If there is no agenda and vision then bring this type rubbish

धन्यवाद हजुरलाई

अरु ले राख्यो भन्दैमा राखेर हुन्छ यस्ता तोरि कुरा गर्ने 🤣🤣🤣🤣🤣

एक दम सही कुरा गर्नुभो

Pahile afno desh ko aukat badaunu ani level ayema yasta kura suhaicha, dainik hajaru manche rojgar ko lagi bidesi rahe ko cha !!!

no greater map sir ji lets talk about great land.

Good question 🤔👏

@sijapatisujeet ग्रेटर नेपाल राजनीतिक, अखण्ड भारत सांस्कृतिक हुनाले अलि कुरा मिलेन । वरु हिमवत्खण्ड ठिक हुन्थ्येा ।

I don’t think this is a good idea as this is an act of provocation against India as it’s a global superpower/forth economy does not hesitate to take action! Let’s protect and defend what we have ! Resolve this issue by diplomacy ! HonourableMPज्यु🙏 जय राष्ट्र🇳🇵🕉️

सान्दर्भिक । धन्यवाद ।
