Загрузка видео...
Не удалось загрузить видео
प्रधानमन्त्री दाहाललाई विप्लवको आग्रहः एक पटक माओवादी भएर काम गर्नुस्
20,838 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

३२ सिटेले माओवादी भएर काम गर्ने ? कहाँ टेकेर प्रधानमन्त्री भएका छन् हेक्का छ कमरेड ! वात कर्ता हे, माओवादी भएर काम गर ! देश र जनताको हितमा प्रधानमन्त्री भएर काम गरे पुग्यो, वस: !

विप्लब जी तपाइँ एकफेर मान्छे भएर काम गर्नुस

विद्रोह किन भयाे ?? धन थुपार्न भयाे, चन्दा उठाउन भयाे, सत्तामा पुग्न भयाे, निर्दाेषकाे हत्या गर्न, वेपत्ता र अंगभंग गर्न भयाे, देशलाई ५० बर्ष पछाडि धकल्न भयाे । अनि बिप्लव गुट किन अर्ध भुमिगत रह्याे, चन्दा र फिराैती निरन्तरता दिन ..

याे मुला केपी ओलीको एक इशारामा ठेगान लाग्यो अरु लाई अर्ती दिन्छ

फेरि जङ्गल पस्नुहोस तपाईं हरुलाइ त्यही सुहाउछ।।।

अनि देशको नामोनिशान सखाप !!!?

✊✊✊✊

La tah kaile kisan gharko samasya ma ubhiyaxas vanna ta ani mahila mathi अत्याचार kati vaya samachar herekai holass kaile kaha kaha pugis ubhis ra usko samasya lai samadhan garis. Ajhai khokna xadeko xainas hai khate

संसदमा आउने बाटाे खाेज्दै विप्लव कमरेड ।

100%
Похожие видео
Sensitive content
सम्मान होकि चाकडी हो बुझ्न कठिन भयो, ५ पटक प्रधानमन्त्री भइसक्दा पनि आहा! यो काम चाहिँ देउबाले गरे है भनेर सम्झिने एउटा पनि राम्रो काम छैन। अझै यिनै सङ्ग आशा राख्नु भनेको नेपाल र नेपालीको भविष्य बर्बाद पार्नु मात्र हैन, नर्कैमा पुर्याउनु हो ।
𝑺𝒂𝒏 𝒋𝒊𝒑
33,852 просмотров • 1 год назад

