正在加载视频...

视频加载失败

प्रधानमन्त्रीले भने : समाजमा अराजकता बढ्यो, बुद्धिजीवि वर्गले हस्तक्षेप गर्न जरूरी देखियो

103,008 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

Padam Sangroula 的头像
Padam Sangroula3 年前

तिमि चै कुन विचार सिद्दान्त र आदर्स बाट प्रधान मन्त्रि भएका छौ? सबै बुज्ने मानिस हरुले यो सब बिकृति मूल कारक प्रचण्ड हो भन्छन

पिर्थिवी बादुर ज्यादव 的头像
पिर्थिवी बादुर ज्यादव3 年前

तर बिचार, सिध्दान्त, दर्शन बाेकेर बन्दुके बनेका बिश्वक्रान्तीका नायकहरु भन्दा त स्वास्नी मात्रै बटुल्ने बिचार बिहिनहरु नै ठिक ।

Bishnu Poudyal 的头像
Bishnu Poudyal3 年前

पुष्पकमल दाहाल, शेरवहादुर देउवा, कपी शर्मा ओली, माधवकुमार नेपाल, उपेन्द्र यादव सहितका कारणले नेपालको सुन्दर लोकतन्त्र अराजकता तिर लागेको हो । आफ्नो आत्मसमिक्षा गर्नेकि, @PM_nepal_

mani poudyal 的头像
mani poudyal3 年前

बुद्धिजीवी बर्गले हस्तक्षेप गरेर चाहि के गर्ने? जब आफुहरुमा सच्चिने र जनतालाई थोरै भएपनि आश देखाउने इच्छा नै छैन भने जसले हस्तक्षेप गरे नि हुन्छ चाहि के? के यो अराजकताको जिम्मेवारी आफुले चाहि लिनु पर्दैन? आफ्नो सबै ठिक अर्काको सबै गलत भन्ने सोचबाट बाहिर चै कहिले निस्किने आफुहरु?

yAm gHimire 的头像
yAm gHimire3 年前

बुद्धिजिबीलाई सबैको मूल्य तोकेर बजारमा बेच्न निकाल्ने वस्तु भन्दा माथिको नदेख्ने प्रथा चलायो राजनीतिले। अब कुन बुद्धिजिबीले भनेको कसले सुन्ने त नेताज्यू ?

जीवन कलाप्रेमी 的头像
जीवन कलाप्रेमी3 年前

कठै यिनहरुको रोइलो। 🔔 को जनमत देखेर मानसिक रूप मै विक्षिप्त भएछन्।😂 तेरीमा फटाहा हो, हिजो गरिवका छोराछोरीलाई के भनेर युद्ध लडाएर मार्यौ अनि के दियौ? देश कहाँ कस्तो अवस्थामा पुर्यायौ? गणतंत्रको नाममा रोलेक्स,आइफोन टाई सुटमा सजिएर परिवारको आर्थिक हैसियत बढाउने बाहेक अरु के गर्यौ?

Chams Maidhung 🇳🇵🍀💚 的头像
Chams Maidhung 🇳🇵🍀💚3 年前

हिजो तपाईहरुले बन्दुक बोकेर जंगल पसेर देशमा अराजक फैलाउनु भयो अहिलेका नयाँ पिढीहरु विज्ञानले प्रविधिको विकास गरे सँगै सामाजिक संजालमा तपाई (राजनैतिकदलहरु) प्रति अराजक फैलाउदै छ वास्तविक यो अराजक तपाईहरुले जनता प्रति गरेको व्यवहारले सायद राम्रो काम गर्नु भएको भए यो दिन अाउने थिएन।

mani poudyal 的头像
mani poudyal3 年前

अनि बुद्धिजीवी बर्गले यो सबै राजनितिक दल तिनका नेता र कार्यकर्ता को गैर जिम्मेवारी र असहिष्णु प्रवृत्तिको उपज हो र यसलाई साम्य पार्न तपाइहरु जस्ता मिति गुज्रेका नेताहरुले पाखा लाग्नैपर्छ भन्ने निस्कर्ष सहितको सुझाब दिए भने के गर्ने नि? छ हिम्मत बुद्धिजीवी बर्गको कुरा मान्ने????

🇳🇵गोcool(रबिको परिवार )rsp 的头像
🇳🇵गोcool(रबिको परिवार )rsp3 年前

मुख हेरन मुख एस्को डर ले कापेको छ, अस्तित्व सकिदै छ भनेर

चैतन्य(😊) 的头像
चैतन्य(😊)3 年前

हो। अब तिमीहरूलाई समाजबाट नखेदी भएको छैन!😌

相关视频