Sensitive content

This media may contain sensitive content.

Loading video...

Video Failed to Load

Go Home

76,060 views • 2 years ago •via X (Twitter)

8 Comments

Puran Bahadur Rana's profile picture
Puran Bahadur Rana2 years ago

भाउजूलाई थर्काउने पनि रैछन यार ! अरू यस्तै दुईचार जनाले हिम्मत गरे भौजू अलि स्लिम हुन्थिन कि?

bijaykrshrestha✋🏻🌏🤚🏻's profile picture
bijaykrshrestha✋🏻🌏🤚🏻2 years ago

नेपाल मजदुर किसान पार्टी सवैभन्दा स्वच्छ र विवाद रहित पार्टी हो नेपालमा । अनेक तामझाम र प्रचार प्रसार नगरेकोले आफ्नो वेस भक्तपुर वाहिर विस्तार नभएको मात्रै हो । इमान्दारिता र वढ्दो अव्यवस्था विरुद्धको रिस उनको रातै भएर गएको कानमा प्रष्टै देखिन्छ । कुनै पार्टीले फुर्ति नलगाए हुन्छ

Bhim Aviral's profile picture
Bhim Aviral2 years ago

कडा है कडा यसरी कडा विराेध भयो भने मात्र पार्टी सुध्रिन्छ नत्र उही हो उनले भने जस्तै भ्रष्टचारमा डुबेको डूबै 👍

Bhim Aviral's profile picture
Bhim Aviral2 years ago

बोल्न पाइन्छ 👍

nakul Rayamajhi's profile picture
nakul Rayamajhi2 years ago

हैन हौ आरजु कांग्रेस नै होइन। उ केवल शेरबहादुरको स्वास्नी भएर यो चुरीफुरी हो । हिममत छ भने कसैले यिनको पिएचडी को प्रमाणपत्र कतिमा किनेकि हुन बुझौ त ?

Dr. Roshan Jung Thapa's profile picture
Dr. Roshan Jung Thapa2 years ago

@SaurendraShah Well done Prem Suwal Sir!!!! Wish that DEBAR BABU @thapagk @bishwaprakash77 had this guts!!! No hopes from these PAANI MARUWAS and CHAPLUS……

RoonPkr's profile picture
RoonPkr2 years ago

सत्य कुरा सङ्ग यमराज त तर्सिन्छ भने यि भाउजु कुन खेतको मुली हुन र? भ्रष्टचार कुरा हौर बाले झिक्दा शेरेकी स्वास्नीको सातोपुत्लो फ्लाइङ 😂😂😂😂

yubaraj Ghimire (युबराज घिमिरे )'s profile picture
yubaraj Ghimire (युबराज घिमिरे )2 years ago

क्यावाद माननीय ज्यु 🙏

Related Videos