Загрузка видео...

Не удалось загрузить видео

На главную

पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा

11,428 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Salik Wagle
Salik Wagle1 год назад

देउवालाई धोएर सफा बनाएका छौ, भैहाल्यो त। अनि भाउजुको सारी धुदै ठीक्क भैसक्यो। काङ्ग्रेसको एउटा बिकृति र विसंगति सफा गर्न सकेनौ, गनगन गर्न छाड।

Фото профиля Binod Neupane
Binod Neupane1 год назад

यी भन्दा राम्रा काँग्रेस, ९० प्रतिशत माथि संवैधानिक राजतन्त्र प्रति सहानुभूति राख्दा रहेछन्। यो पाे भेट्यो भैरेले।

Фото профиля C थापा
C थापा1 год назад

बाख्रा पालनको नाममा जनताले तिरेको करको पैसा खाएर बुद्ध भर्ने यस्ता मुजीको कुरा 🖕🖕

Фото профиля प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिना1 год назад

दाजु क्रसर र कलेज गुण्डा लाइ मान्नु पर्ने पहिला आफ्नो फेस हेर्नोस कतिसफा छु भन्ने कति चोटि साम्सद हुनुभयो के गर्नु भयो इतिहास को सम्मान गर्न सिक्नु कि त कम्रीस्ट बिचार बोक्नु

Фото профиля raazkan
raazkan1 год назад

त मुजी लाई जति अन्न ख्वाये पनी मानव बनाऊन सकिन्न पशु 😂😂😜😜

Фото профиля Bharat
Bharat1 год назад

जोइटिङ्ग्रे बोका, नालायक!

Фото профиля Krishna PR
Krishna PR1 год назад

राजाको नाम सुन्नासाथ हत्यारा लुटेरा तस्कर आत्ककारी त थर्कमान् छन् तर यी गगन @thapagk किन कॅापीरहेका हुन 😜

Фото профиля निकाश खतीवडा
निकाश खतीवडा1 год назад

@thapagk @bishwaprakash77 @SherBDeuba @Arzuranadeuba @lekhak_ramesh कांग्रेस कालो नै हो जति धोए नि सफा हुदैन, गरिबमुखी हुदैन । वि.पीले माथी बाट के भन्दा हुन् । एक घर एक रोजगार दिन नसक्नेले शासन के चलाउलान् भन्दा हुन् । यिनीहरु कम्युनिष्ट भए भनी शरमले मर्थे होला । 🤣😁🤣😁🤣😁

Фото профиля संवैधानिक राजसंस्था जिन्दावाद !
संवैधानिक राजसंस्था जिन्दावाद !1 год назад

बाख्रोलाई जति धोए पनि बाच्छो बनाउन सकिंदैन ! 🤣🤣🤣🤣

Фото профиля Kiran Rajak
Kiran Rajak1 год назад

कति डर हो राजा देखी यो बाख्रालाई ? 😂😂😂

Похожие видео

गगन थापा र झूमा लिम्बू वाद विवाद प्रकरणले दिएको थप सन्देश एउटाले कुनामा बसेर जानाजान कसैको भिडियो काटकुट पारेर अनर्थ बनाइदिन्छ । अर्कोले “तिमीहरूलाई त ध्वस्त पार्ने भनेछ नि” भनेर उक्साउँछ । तेस्रोले “होला र?” भन्ने प्रतिप्रश्न पनि नगरी पाखुरा सुर्किसक्छ। अनि बाँकी दुनिया दुई ध्रुवमा बाँडिन्छ, कौरव र पाण्डव बनेर महाभारतमै कुदिहाल्छ। अनि अलिक बुझक्कडले हल्ला र फत्तुरका भरमा सारा मिडियालाई नै गाली गर्छ । अन्धभक्त नबनौँ , नेताको , दलको र मिडियाको पनि । हो र ? होला र ? भन्ने चेतना गुमेपछि समाज भीड बन्छ । भीडको हिस्सा होइन, समाजको सदस्य बनौं । घटनाको विवरण बुझौँ, अनि मात्र फैसला सुनाऔं ।#HimalayaTV

Umesh Chauhan

10,754 просмотров • 1 месяц назад

श्री Arun Luitel दाजु लेख्नुहुन्छ: ठ्याक्कै शंकरदेव क्याम्पस अगाडिको सानो गल्लीबाट ४० मिटर जति अगाडी गएपछि एकजना नेवार दाइको चियानास्ताको सानो होटल थियो, अहिले छ छैन थाहा छैन। म कहिलेकाहीँ चिया नास्ता गर्न त्यहाँ जान्थेँ ( सधैँ गएर खाने पैसा हुँदैन थियो ) त्यो होटलमा गगन थापा आफ्नो सेनामेना सहित आउँथे र चियानास्था खान्थे, ती नेवार दाइले पैसा माग्दा खातामा लेख भन्थे। धेरै भयो भाइ दिनु न हाम्ले पनि भाडा तिर्नुपर्छ, काम गर्नेलाई तलब दिनुपर्छ भन्दा "मैले नदिँदा तेरो तिर्ने भाडा रोकिन्छ? दिने तलब रोकिन्छ?? केटाहरू लगाएर प्रतिगमनकारी ज्ञानेको हलि हो यो भन्दै तेरो होटल तोडफोड गर्न लगाइदिउँ?? सधैँको लागि तेरो होटल बन्द गर्दिउँ" भन्दै धम्क्याउँथ्यो..... बिचारा ती दाइ निरीह भएर हेरि मात्रै रहन्थे..... यस्तो गुण्डालाई आज नेता मान्नु परेको छ!

Apil Gurung

28,023 просмотров • 2 лет назад

२०७२ माघ २० गते कुनै भाषणमा गगन थापाले २०८८ सालपछि सक्रिय राजनीति छाड्ने घोषणा गरेका थिए। २०३३ सालमा जन्मिएका गगन थापा २०८८ सालमा ५५ वर्षको उमेर पार गर्छन् । थापाले ५५ वर्षको उमेरमा राजनीति बाट बिदा लिँदै गर्दा देशमा ४० वर्ष उमेर हाराहारीका होनहार युवा उत्पादित भइसकेका हुन्छन् भनेर भन्नु भएको थियो। २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुँदै नेपाली काँग्रेसको महामन्त्री सम्मको यात्रा तय गर्नु भएका गगन थापाले नेपाली काँग्रेसमा कति जना होनहार युवाहरू नेताहरू उत्पादन गर्नु भयो त्यो हामीले देख्ने मौका पाएका छैनौँ। सफल नेता त्यो हो जसले आफू जस्तै वा आफू भन्दा राम्रो नेता उत्पादन गर्छ। गगन थापाले २०८८ मा राजनीति बाट बिदा लिँदै गर्दा आफैँले तयार बनाएका देश हाँक्न सक्ने दक्ष युवा नेतालाई काँग्रेसले सभापति बनाउँछन् कि बनाउँदैन त्यो भने हेर्न बाँकी नै छ तर वहाँ यदि प्रधानमन्त्री नै बन्नु भयो भने पनि वहाँले दिएको उमेरको हदम्यादको कारणले पूरा समय प्रधानमन्त्री नबनेरै बीचमानै छोड्न परिस्थिति सृजना हुने भएकोले गगन थापाले अर्को होनहार युवा नेता कसलाई अगाडि बढाउने छन् त भनेर नेपाली युवा हरू हेर्न आतुर छन्। गगन थापालाईनै नेपाली काँग्रेसको सभापति किन बनाउने? विश्लेषणात्मक लेख नेपाली काँग्रेसको महाधिवेशन हुनुभन्दा अगाडि आउँदै छ। प्रतीक्षा गर्नुहोला।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

24,160 просмотров • 1 год назад

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मरेको मान्छेको लाश जलाउने मशिन हेर्नुहोस्। 🙏🙏🙏यो मशिन काभ्रे जिल्ला बनेपा नगरपालिका पुल बजारको मशान घाटमा लगेर राखेका छन। यसलाई आरुण्य नेचर रिसोर्ट भन्ने कम्पनीले अर्डर गरे अनुसार बनाईएको हो। यसलाई सो रिसोर्टले रु. २२ लाखमा किनेर मशानघाटमा राखेको हो। यस्तै किसिमको लाश जलाउने मशिन भारत बाट ४५ लाख रुपैयाँ भन्दा बढीमा ल्याएर नेपालको केहि ठाउँमा राखेको पनि भेटिएको छ। यो मशिनमा ग्यासले लाश जलाउँछ र एक घण्टा जतिमा पुरै लाश जल्छ। 🌹 नोटः यो भन्दा धेरै सानो र थोरै दाउराले लाश जलाउने मशिन पनि बनेको छ । त्यसको मुल्य ७ लाख रुपैयाँ जति पर्छ। थप जानकारीको लागि राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला।🙏🙏🙏

Mahabir Pun

15,083 просмотров • 9 месяцев назад

फालिएका प्लास्टिकहरुलाई धुलो बनाउने र त्यसलाई पगालेर डन्डीहरु बनाई बलियो फर्निचर बनाउने मशीन चाहिएमा राष्ट्रिय आविष्कार केन्द्र, 9841592361 मा सम्पर्क गर्नु होस् । आविष्कार केन्द्रका भाईहरुले क्लिनइट अपरिसाइकलर कम्पनी खोलेका छन् ।🙏 गाउँपालिका र नगरपालिकाहरुले वडा वडामा यस्ता मशीनहरु राखेर प्लास्टिकहरु लाई यसरि नै रिसाइकल गरि कुर्सि, टेबल, बेन्च र अन्य फर्निचरहरु बनाउन सक्छन र गाउँको फोहर ब्यबस्थापनको साथै रोजगारी पनि सृजना गर्न सक्छन । यसमा प्लास्टिकलाई धुलो बनाउने एउटा मशीन छ जसले प्रति घण्टा ५० किलोग्राम सम्म प्लास्टिक धुलो पार्छ. अनि त्यो धुलो प्लास्टिकलाई पगालेर पेल्ने मशीनले प्रति घण्टा ४० किलोग्राम सम्म प्लास्टिकको डण्डा निकाल्न सक्छ. दुवै गरेर त्यसको मुल्य ५ लाख ५० हजार जति पर्छ । धन्यबाद ।🙏🙏🙏

Mahabir Pun

49,064 просмотров • 2 лет назад

नेपालमा नयाँ विश्वविद्यालय खोल्न सदनबाट ऐन पारित भयो। यसमा म एक्लैले फरक मत (note of dissent) लेखेर आएकी छु। संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा त कार्यान्वयन गर्न नसकेको अवस्था छ। प्रारम्भिक शिक्षा तथा बालविकासका शिक्षकलाई तालिम दिन सकेका छैनौँ, विद्यार्थी रातो स्टिकर टाँसिएका भवनमा पढ्न बाध्य छन्, त्रिविका प्राध्यापकलाई एक पिरियड पढाए बापत रु. ३५०/- देखि ८५०/- सम्म दिने गरेको अवस्था छ। तर, यस्तो परिस्थितिमा अब नेपाल सरकारले नयाँ विश्वविद्यालय सरकारकै आर्थिक दायित्वमा पर्ने गरी खोल्ने भएको छ। पटक पटक business plan (कति शुल्क लिने, भौतिक पूर्वाधारका लागि कति पैसा लाग्छ, के पढाउने) माग्दा नदिए पनि, मन्त्रीको हैसियतमा माग्दा समेत नदिए पनि, तीन वर्षे अवधि प्राप्त गरेको विकास समितिले आफै गर्छु भनेर बनाएको योजना पूरा नगरे पनि, त्यही टिमलाई उनीहरूको सामाजिक पुँजीको भरमा करदाताको पैसा सुम्पिदिने माननीय ज्यूहरूले निर्णय गर्नुभएकोछ आज। यो सबै जानकारी दिँदा दिँदै पनि - “हैन, करदाताको टाउकोमा आर्थिक भार थप्न यो UGC को लाइन आईटम हुनुपर्छ” - भनेर संशोधन थप्ने राष्ट्रिय सभाका सांसदज्यू र त्यसलाई अनदेखा गरिदिने प्रतिनिधि सभाका सांसदज्यू, देशको ढुकुटीसँग लापरबाही गर्ने सीमा पनि हुन्छ! तपाईँको जबाफदेहिता जनतासँग हो, करदातासँग हो। अर्को साल बजेट पुगेन भन्दै नरुनु होला। तपाईँहरूले आज गर्नुभएको यो निर्णय म जहिले सम्झाउने छु। अर्कातिर भने विश्वविद्यालयको अवधारणाबारे माननीय ज्यूहरूलाई थाहा समेत रहेनछ। 'लिबरल आर्ट्स'लाई 'फाइन आर्ट्स' भनी बुझ्नुभएको छ। लिबरल आर्ट्स भनेको विद्यार्थीलाई आफ्नो कोर्स डिजाइन गर्न छुट दिने हो। इन्जिनियरले पनि सङ्गीत पढ्न पाउँछ भने कुनै अर्थविद्ले फिल्म बनाउन पनि सिक्न सक्छ र कुनै चित्रकारले पनि गणित पढ्न पाउँछन्। सदनमा बोल्नुअघि यति त अध्ययन गरिदिएको भए हुने। हो, नेपालमा लिबरल आर्ट्स पढाई हुनुपर्छ तर यसको सहज कार्यान्वयनका पाटाहरू थिए - त्रिवि, काठमाडौँ, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयमै पनि व्यवस्था गर्न सकिन्थ्यो। तर हैन, नेपाल विश्वविद्यालयसँग आबद्ध हुनुभएका विद्वान व्यक्तित्वहरुको अनुहार हेरेर पत्याइदिनु भयो। के को प्रस्ताव हो, कसरी श्रोत जुटाउने, के सकिन्छ, के सकिँदैन भनेर सोच्नु पर्ने हैन र? अहिलेको नेपालको प्राथमिकता के हो? के साँच्चै लिबरल आर्ट्स पढ्नै नपाएर नै विदेशिए त युवा? सांसदको भूमिका भनेको उपलब्ध स्रोतहरूको उच्चतम प्रतिफल आउने गरी परिचालन गर्नु पनि हो। यसमा हाम्रा सांसदज्यूहरू आज नराम्ररी चुक्नु भएको छ।

Sumana

27,594 просмотров • 2 лет назад