正在加载视频...
视频加载失败
पूर्वनवयुवराज हृदयन्द्रको जुम्ला यात्रा (भिडियो) स्रोत: हृदयेन्द्र शाह
20 条评论

शालिनता अनि सरलताले भरिएको भबिस्यको हाम्रो हुनेवाला राजा। 🇳🇵🙏

नेताका छोरा र राजाको छोरामा फर छ राजाले देश सोच्छन नेताले आफ्नो बारे मात्र ।राजा आजको आव्सेक्ता हो ।

अङ्ग्रेजीमा बोले भन्न त भ्याएका छैनन् नी दलका झोलेहरुले 😂

हाम्रो भविष्य 💐💐💐🙏🏻

@grok will prince hriyendra be crowned as the king of Nepal in near future ?

Very nice

युवराज वा नवयुवराज पूर्व हुन्छन् र ?

So simple and impressive 🩷

सालिनता र नम्रता तथा जुम्ला र कर्णाली को प्रचार या यो हो नि तरिका प्राउड फर हृदयेन्द्र

अधिकांश नेपाली समाजको पर्यावाची 'चाप्लुसी' हो कि त नेताको गर्छ या राज परिवारको गर्छ।

it's soo impressive

हृदयन्द्र पारस पुत्र हुन तर नवयुवराज होईन

Beautiful jumla, Definitely l will go for a visit.

पूर्व नव ............... हैन , पश्चिम अस्ताइ सकेका नव.......... हुन् ! पुर्व बाट त उदाउने हो !

राजा भयपनी नभय पनि सालिनता भयका चाहि हुन्, कसैलाई कहिँ आगो लाग्न पर्ने छ जस्तो लाग्दैन है मलाइ

जुम्ला पुगिर जुम्लेली लाई आउरेजी wow

किन पुर्व पश्चिमको कुरा अर्न परो !!

बेस्ट सरकार

सुन्दर, सुन्दर भविष्यको आशा ।

पुरै भिडियो देश संचारमा !! ल ठिक छ । हिजो यता किन नहालेको सम्झिरा थे ।।😎
