正在加载视频...

视频加载失败

पूर्वराजालाई संसदीय समितिमा बोलाउन कांग्रेसको प्रस्ताव #NepalPress

17,908 次观看 • 1 年前 •via X (Twitter)

30 条评论

Nirmal Dahal🇳🇵 的头像
Nirmal Dahal🇳🇵1 年前

नेपाली काँग्रेस आतंकाकारी भन्दा कडा दल भएर निस्कियो गाठ्ठे! हैन १७ वर्ष अघि सत्ताच्यूत भएको राजसंस्थालाई नै गाली गरेर राजनीति गर्नु परेपछि नालायकहरूले यो व्यवस्था कसरी टिकाउलान् त ? धत् 😠😠

BRK🇳🇵🇳🇵 的头像
BRK🇳🇵🇳🇵1 年前

सबै कुरा जातले नै गर्ने रहेछ ।

काल पर्खेर नबस 的头像
काल पर्खेर नबस1 年前

यो घासहरुलाई कसैले चिड़ियाखाना तिर छोडेर आऊ न यार

SimplyKuber 的头像
SimplyKuber1 年前

ओई फन्टुस धेरै फुरफुर नगर !!! राजा ज्ञानेन्द्रलाई हनुमानढोका दरबारमा बोलाएर पुनःश्रीपेच पहिराउने बारेमा चै छलफल गर तेरो संसदीय समितिमा ।

अलख निरञ्जन 的头像
अलख निरञ्जन1 年前

घोर विमति!! हो कि होइन भनेर पहिलो प्रश्न किन सोध्ने जब दोस्रो प्रश्नमा "तपाईं नागरिकको रुपमा यस्तो गर्न पाउनुहुन्छ?" भन्ने पूर्वाग्रह छ।

सुसन 的头像
सुसन1 年前

७०वर्ष भदा बढि को एक राजनिती दल जस्ले देश बर्बाद पार्न कुनै कसर बाँकि राखेन। बिचरा लौ तिमरुनै गरि खाउ भनेर छोडेर गए राजा तब पनि उसैलाई गाली गरेर राजनिती गरिरहन्छ ।भेडा नेपाली उसैलाई ठूलो दल बनाएर पठाइ रहन्छ ।

Ghost Rider 的头像
Ghost Rider1 年前

तेरीमा चोर हरू पहिले देश को भ्रष्टाचारी हरू को छान बिन गर एत्रो वर्ष भई सक्यों केही छान बिन भको छैन तेता ध्यान छैन एहा राजा लाई बोलायर सोध पूछ गड़नी रे कुंन चई बौला कुकुर हो यो

@Wisdom 的头像
@Wisdom1 年前

हिजाे भारतीय कलाकार शाहरुख/सलमान खान आउँदा नि जनताहरु एयरपोर्टमा स्वागत गर्न गएका थिए 😥 अनि राजा त्यहाँ गएर उपस्थिति जनाएका पनि थिएनन्। जब उनी गएकै थिएनन् प्रहरीले अनावश्यक बल प्रयाेग गरेर घटना घटेको विषयमा छानबिन गर्न छाेडेर याे के अनावश्यक तर्क हाे? कुरा बुझ्नै गाह्रो छ 🤔

C थापा 的头像
C थापा1 年前

आफ्नो खाडल आफै खनेको झनै राम्रो 😁

असतेामा सद्गमय 的头像
असतेामा सद्गमय1 年前

विनासकाले विपरित वुद्धि भनेकेा यहि हेाला !

RameshAdhikari 的头像
RameshAdhikari1 年前

सही प्रस्ताव!!

Krishna PR 的头像
Krishna PR1 年前

पर्चन्ने ओली माकुनेहरू राजालाई नै देखाएर १९ कम्युनिष्ट पाटीलाई टिकाए अब कॅाग्रेसले पनि पूर्वराजालाई संसदीय समितिमा बोलाउने भनेर अर्को ५ बर्ष आयु बढाउन खोजेछन् ! तोरीहरू काम गरेर जनतालाई देखाउन सक्ने हैनन् राजालाई जोडेर नै पाटीलाई बचाउने उपाय खोज्छन् जिउॅदा शबहरू 😜😂😂

Vibrant Nepali 的头像
Vibrant Nepali1 年前

नेपाली कांग्रेसको गतिविदी ठ्याकै जनताको भावना विरुद्ध छ ! यसको मुल्य आगामी चुनावमा चुकाउनै पर्छ ! र यिनीहरुले गरेको यो व्यवहारलाई राम्रो प्रचार गर्न आवश्यक छ ! #NepaliCongress #KaloNepaliCongress #KaloCongress

Renaissance 的头像
Renaissance1 年前

@thapagk I am not a rajabadi, but this step is going to cost the Nepali congress badly in 2084 ! Dimag ar*e ma vayeshi there is no hope. In fact you don't even need to wait till 2084

SEN 的头像
SEN1 年前

सही सल्लाह हो।

lizard king 的头像
lizard king1 年前

Aafno grihamantri ko kartut chhopna feri naya propaganda. 😂😂😂

ROFLPOLITICS 的头像
ROFLPOLITICS1 年前

Raja sangai sabai janta pachi lagera jane ho samasad bhawan

Garib desh ko Harip bhikari 的头像
Garib desh ko Harip bhikari1 年前

Yo Randi ko baan haru lai k vanne

Beebek Jaspau 的头像
Beebek Jaspau1 年前

@grok किन हाम्रा ठूला बदा भ्रष्ट नेताहरूको आफ्नो गल्ती स्वीकार गर्दैनन्? घैंटोमा घाम केहीले लाग्ने होला? प्रष्ट पारिदेउ

Raajendra pudasaini 的头像
Raajendra pudasaini1 年前

थुक्क,घाँस हाल्द्याओ कसैले

किन्तु परन्तु 的头像
किन्तु परन्तु1 年前

बहुलायो बहुलायो !

Laxman Karki 的头像
Laxman Karki1 年前

राजा तेरो बाउको छोरो होर जहाँ बोलाए त्यहि आउन लाई राजा सांसद छिर्यो भने के हुन्छ सोच मुजि भ्रस्टाचार

𝐒𝐡𝐚𝐡𝐢𝐥 𝐗𝐞𝐭𝐫𝐢 的头像
𝐒𝐡𝐚𝐡𝐢𝐥 𝐗𝐞𝐭𝐫𝐢1 年前

निभ्न लागेको दियो, रोइलो छ यिनिहरुको।

shrestha27 的头像
shrestha271 年前

La heraum ta muji bolayara dekha

Buddhi 的头像
Buddhi1 年前

पुर्ब र पश्चिम को राजा र राजाको बुहारीलाई बोलाउनु। अनि तिम्रो सेरे ,केपि , मादरकुने, झले मदेसे, बाबुराम जस्ता हरुलाइ बोलाउनु। अनि अलिक पोचिलो बिसयमा कुरा होला।

घाईते बोका 🐐 的头像
घाईते बोका 🐐1 年前

यस्ता मुलाहरु .. संगैको अर्को मान्छेले समेक पत्याएको छैन। 😝😝

Advocate Maheshwar 的头像
Advocate Maheshwar1 年前

बिल्कुल गलत प्रस्ताव हेा । कार्यवाही नै गर्नु छ भने कमाण्डर पक्राउ पर्छन अनि कमाण्डरलाइ आदेश दिने पक्राउ पर्न सक्दैन ?

shreebijaya 的头像
shreebijaya1 年前

एमाले र काङ्ग्रेस अनि माओवादी लाई सबै छुट छ।

दिपेन्द्र सरकार (अमिर) 的头像
दिपेन्द्र सरकार (अमिर)1 年前

समानुपातिक कोटा घोर अपमान

ihhhi 的头像
ihhhi1 年前

meowbadi bhanda charko garna thale kalo congressi haru hijo ghoda chadna napako rish

相关视频

जब देवीलाल ने दिया चंद्रशेखर को धोखा ... साढ़े छत्तीस साल पहले, 1 दिसंबर 1989 को, अरुण नेहरू के जालबट्टे में फंस कर चैधरी देवीलाल ने संसद के केंद्रीय कक्ष में चंद्रशेखर को ऐसा धोखा दिया कि पूरा देश सन्न रह गया। विश्वनाथ प्रताप सिंह ने देवीलाल को जनता दल की संसदीय पार्टी का नेता चुनने का प्रस्ताव पेश किया। चंद्रशेखर ने प्रस्ताव का समर्थन किया। सर्वसम्मति से प्रस्ताव पारित हो गया। यानी देवीलाल प्रधानमंत्री बन गए। मगर देवीलाल खड़े हुए, सब को धन्यवाद दिया और ऐलान कर दिया कि मैं प्रधानमंत्री नहीं बनना चाहता और विश्वनाथ प्रताप सिंह को अपनी तरफ़ से इस पद के लिए नामजद करता हूं। चंद्रशेखर समेत ज़्यादातर लोग अवाक् रह गए। बाद में चंद्रशेखर ने खुल कर अपने गुस्से का इज़हार किया।

Pankaj Sharma पंकज शर्मा

16,426 次观看 • 2 个月前

"सदन चलाने में डेढ़ करोड़ प्रति घंटा खर्च होता है. एक-एक मिनट का ढाई लाख रुपया खर्च होता है.एक दिन में 9 करोड़ खर्च होता है. अपने गैर-जिम्मेदाराना व्यवहार एक दिन का 9 करोड़ बर्बाद कर रहा है. ये जनता का पैसा है. आप क्या चाहते हैं? आप चर्चा भी नहीं कर रहे और चाहते हैं कि स्पीकर यहां आएं भी नहीं...आप इसे राजनीतिक एजेंडा बनाना चाहते हैं. वे (स्पीकर) यहां के कस्टोडियन हैं. आप ने माननीय स्पीकर के खिलाफ अविश्वास प्रस्ताव प्रस्तुत किया. वो प्रस्ताव आज मंजूर हुआ है. जिस सांसद ने प्रस्ताव पेश किया है, उसे बोलने की अनुमति दे रहा हूं. लेकिन, आप सदन नहीं चलने देना चाहते हैं. देश देख रहा है कि सरकार सदन चलाना चाहती है, आप नहीं चलाना चाहते. ये गैर-जिम्मेदाराना आचरण है, अपरिपक्व व्यवहार है." पीठासीन जगदंबिका पाल Jagdambika Pal ने #LokSabha की कार्यवाही में बाधा डाल रहे सदस्यों को समझाया, लेकिन व्यवधान जारी रहने के बाद कार्यवाही कल तक के लिए स्थगित कर दी गई. Lok Sabha Speaker LOK SABHA संसदीय कार्य मंत्रालय M/O Parliamentary Affairs

SansadTV

104,785 次观看 • 5 个月前

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 次观看 • 1 年前

उत्तर प्रदेश में विधानसभा चुनाव की तैयारी हम लोगों ने विधिवत तरीके से शुरू कर दी है। इस महीने में पंजाब विधानसभा चुनाव की भी तैयारी विधिवत तरीके से शुरू होगा । हमारी प्रदेश समिति ने ये इच्छा जरूर जाहिर की है उत्तराखंड के हमारे संगठन के द्वारा, प्रदेश ईकाई के द्वारा कि 2027 का चुनाव पार्टी उत्तराखंड में भी लड़े। लेकिन इसकी अभी कोई औपचारिक इसके ऊपर निर्णय नहीं लिया गया है। ये प्रस्ताव प्रदेश ईकाई के द्वारा केंद्रीय संसदीय बोर्ड को भेजा जाएगा। प्रभारी नियुक्त किए जाएंगे। ये अंतिम फैसला भी ले लिया जाएगा। जैसे उत्तर प्रदेश में पार्टी चुनाव में लड़ रही है। ऐसी ही उत्तराखंड में हम चुनाव लड़ेंगे ये फैसला महीने के अंदर हम ले लेंगे : श्री युवा बिहारी चिराग पासवान

Lok Janshakti Party (Ramvilas)

27,191 次观看 • 1 个月前