正在加载视频...

视频加载失败

पहिलो छोरालाई जेठो भनेझैँ दशौं छोरोलाई के भनिन्छ ? Any guesses😁

112,675 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

Deepak Sir 的头像
Deepak Sir3 年前

जेठो माईलो साँईलो काँईलो अन्तरे जन्तरे लखन्तरे पानी मन्तरे ठुलोकान्छो सानोकान्छो कान्छो ! याँ भन्दा नि बढी पाए भने त्यो पानी मन्तरे बाटै तलपटी “जाँण मन्तरे”, “सितन मन्तरे” भन्छन् ! अझै तल गयो भने बुढाले आफ्नै छोरा चिन्दैनन् बजु !!

परदेशी 的头像
परदेशी3 年前

१ जेठो २ माइलो ३ साइलो ४काइलो ५राइलो ६ठाँइलो ७ अन्तरे ८जन्तरे ९ मन्तरे १० लखन्तरे (पाउदा पाउदा लखतरान पर्ने भएर) ११ पानी मन्तरे १२ आउडे १३ बाउडे १४ हाउडे १५ सड्काउले १६ लुइते १७ खुइते १८ सुइते १९ ठुलो कान्छो २० एक बिसे २१ सानो कान्छो २२ पेट पुछुवा (पर्वत मा कैली बिक ले २२+

विश्व कुइकेल 的头像
विश्व कुइकेल3 年前

जेठो माईलो साँईलो काँईलो ठाईलो राईलो अन्तरे जन्तरे लखन्तरे पानी मन्तरे ठुलोकान्छो सानोकान्छो कान्छो ! तर आवश्यकता र स्थान विशेष बीचका केही हटाउने चलन छ।

Shyamanta 的头像
Shyamanta3 年前

जेठो माइलो साइँलो काइलो अन्तरे जन्तरे मन्तरे लखन्तरे पानी मन्तरे ठूलो कान्छो सानु कान्छो अरु आउन्न मलाई😂

सन्तोष सिम्खडा 的头像
सन्तोष सिम्खडा3 年前

@Hell00977 पानी मन्तरे

A-pop-tosis 的头像
A-pop-tosis3 年前

Decason

Anil Dhakal 的头像
Anil Dhakal3 年前

Pani mantare

shojho keto 的头像
shojho keto3 年前

१० औं त के ५० औं भए पनि सबै भन्दा पछिको छ भने त्यो कान्छो नै हुन्छ ।

Sitaram 的头像
Sitaram3 年前

पानीमन्तरे।

Dev Raj Ojha 🇳🇵🇳🇵 的头像
Dev Raj Ojha 🇳🇵🇳🇵3 年前

पास

相关视频