Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

फेरि अर्को बनाए 🤔 अब फ्याक्ट्री खोल्न बाँकी छ 🤪🤗 बसिबियालो ❤️

15,346 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von माइला काका
माइला काकाvor 1 Jahr

@Sharma14828 ल बधाई छ।🙏🎇♥️🎆

Profilbild von 美月きらり🌙@シンセカイヒーロー
美月きらり🌙@シンセカイヒーローvor 1 Jahr

I’m Kirari Mizuki🌙✨️ I like astronomy, space, nature, and music ✨️ Thanks for the likes Please follow me👾

Profilbild von Parajit Yatri
Parajit Yatrivor 1 Jahr

पहिला गिफ्ट पुर्याएर फ्याक्ट्री खाेल्नु न हजुर

Profilbild von Kalpana Hamal
Kalpana Hamalvor 1 Jahr

त्यही किन्न लगाउने हो 🤪

Profilbild von Narayan Adhikari
Narayan Adhikarivor 1 Jahr

मलाइ पनि चाहिएको थियो , तर के गर्नु ? पर्बत छोडियो 🤣

Profilbild von प्रकाश
प्रकाशvor 1 Jahr

कल्पु दिदी एउटो गिफ्ट दिनुस न मलाई नि🙏🙏 कति राम्रो बनाउन भएको रच्💓

Profilbild von पब्लिक भान्जा
पब्लिक भान्जाvor 1 Jahr

अब हामलाई नि पार्सल अनु परो का😍🙏

Profilbild von ऋषि राम सिग्देल
ऋषि राम सिग्देलvor 1 Jahr

राम्रो छ।

Profilbild von Purna Rai
Purna Raivor 1 Jahr

Good job 👍

Profilbild von Suraj thakuri
Suraj thakurivor 1 Jahr

Good job

Profilbild von sharada dhakal
sharada dhakalvor 1 Jahr

कति राम्रो 😘

Ähnliche Videos

आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष आदरणीय कमल थापाज्यूले समस्त राष्ट्रवादी र राजावादी शक्तिहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आदरणीय राजेन्द्र लिङ्देनज्यूको नेतृत्वमा एक ढिक्का भई अघि बढ्न हार्दिक आह्वान र आग्रह गर्नुभएको छ।उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई, जुन लामो समयदेखि राष्ट्रवाद र राजसंस्थाको संरक्षणका लागि दृढ अडानमा रहेको पार्टी हो, अब यस राष्ट्रिय आन्दोलनको अग्रणी शक्तिका रूपमा अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिनुभयो। हरेक ठूला जनआन्दोलनहरू सफल हुन सशक्त नेतृत्व र बलियो संस्थागत संरचनाको आवश्यकता पर्छ भन्ने हाम्रो अडानलाई आजको घोषणाले पुष्टि गरेको छ।यो केवल संगठनात्मक पहल होइन, यो देशमा सुशासन स्थापनाको, आर्थिक संकटको अन्त्यको, विकासको गतिरोध तोड्ने, र राष्ट्रिय गौरव पुनर्स्थापित गर्ने ऐतिहासिक अभियानको प्रारम्भ हो।म कमल थापाज्यूको दूरदर्शी सोच र राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर लिएको साहसिक निर्णयप्रति हार्दिक आभार प्रकट गर्दछु। यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष आदरणीय रविन्द्र मिश्रज्यू लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूको अविलम्ब रिहाइको माग गरिएको छ। राष्ट्रहितमा आवाज उठाउनेहरुलाई थुन्ने अभ्यास अब अस्वीकार्य छ भन्ने सशक्त सन्देश आजको कार्यक्रमले दिएको छ। हाम्रो सङ्घर्ष स्पष्ट छ, यो कुनै व्यक्तिको सत्ता प्राप्तिको लागि होइन, देशलाई स्थायित्व दिने, आर्थिक पुनरुत्थान गराउने, र विकासको मार्गमा अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न हो। देश आज जुन आर्थिक मन्दी, शासन व्यवस्थाको असक्षमता र निराशाको चक्रव्यूहमा फसेको छ, त्यसबाट बाहिर ल्याउन अब सशक्त नेतृत्व र दिगो सङ्गठन अपरिहार्य छ र त्यो नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राष्ट्रवादी शक्तिहरूसँग एकजुट भएर गर्नेछ। अब न कुनै भ्रम बाँकी छ, न कुनै अन्योल। हामी अब राष्ट्रको स्थायित्व, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानका लागि एकजुट भएका छौं। हाम्रो सङ्कल्प दृढ छ। हाम्रो यात्राको दिशा स्पष्ट छ र हाम्रो लक्ष्य अवश्य प्राप्त हुनेछ।

Khusbu Oli

15,601 Aufrufe • vor 1 Jahr