Video yükleniyor...
Video Yüklenemedi
फेसबुक स्टाटस आउँछ- प्रधानमन्त्रीजी यो मेयरलाई असफल पार्न खोज्दा महानगर नै असफल नहोस् है। #प्रधानमन्त्रीसँगकान्तिपुर | PROMO कार्यक्रम 'प्रधानमन्त्रीसँग कान्तिपुर' बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिनजमा #KantipurNews #KantipurTVHD #Kantipur #KPOli #bijaypaudel
14,573 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

ओलि नेता हुन लायकको ब्यक्ती कदापी होइन। काकातालिको नाकाबंदी भजाएर त्यस्को तर खान पल्केको ओलि सुशासन र कार्यसम्पादनमा 🍌साबित भएको बर्तमान सबै सामु प्रस्ट छ। यस्ता ब्यक्तिले देश बनाउला र खाउला भन्ने सबै मनोरोगी हुन तिनको निशुल्क उपचार आबस्यक छ देशको भलाईको लागि।

Unlock the secrets of Consciousness! 🔑 Book V explores Perception, Awareness & Artificial Intelligence. Subscribe now to our FREE Weekly Newsletter and explore Reality one week at a time!

कर्मचारी पठाउन पर्ने कार्यकर्ता पठायसी अनि लागिहाल्छ नी ताला

गलत भाष्य! जसरी छोराहरु असफल हुनु भनेको बाउ हार्नु हो भने सरकार कै कारणले महानगर असफल भयो भने सरकार असफल हुनु मात्र नभइ त्यस्को कारण पनि हुनेछ! कोहि मुर्खले मात्र यस्तो काम गर्छ!

Corruption charge lageko pani @kpsharmaoli lai thaha navayeko jasto xa

यो कापुमा एक पटकको प्रमको अन्तरवार्ता ६ महिनासम्न देखिने भयो।

Yo dalal oli ko kuro kasle believe garne? Liers lie

Yesko ta anuhar herdai mero kansari tatera aauchha

Yo ghusya oli laaj na bhako

थुक्क मुजि केपी
