Loading video...
Video Failed to Load
बाउ छोराछोरीलाई बाउको यस्तो समाचार आउदा कस्तो लाग्छ होला है ।
123,570 views • 2 years ago •via X (Twitter)
10 Comments

Yata pne Cha hai:

वा को म समर्थक हुँदै हैन तर यो भारतिय मिडियाको समाचार भिडियो कुन वेला आएको थियो स्पष्ट थाहा छ । जति वेला आफ्नो अनुरुप नेपालको प्रम/सरकार नचले पछि वदनाम गराउन मात्रै चीनको पक्ष लिएको र भ्रष्टाचारी देखाउन गरेको हो । भोलि आफ्नो स्वार्थ अनुरुप चले अर्को महान भिडियो वनाइदिन्छ ।दोग्ला

हो हो साङ्घाइको त्यो ठूलो टावर पनि ओलि कै हो तेरिमा झ्याक्ने हो जस्को नाममा एक आना जग्ग छैन उसैलाई खेदो खन्छौ

गोदि मिडयाको न्युज हेर्ने र बिश्वास गर्ने भनेको रास्ट्रय सहकारी ठगका घन्टेहरुले मात्रै हो।

@kpsharmaoli @PM_nepal_ what the hell is this?

Thok🤛

Old news ho bro . WION has restricted this lady from this channel very much early.

Old 2020 news

पहिला ओलीलाई प्रम बनाउछ अनी ओली चाईनाको मान्छे हो र ईन्डीया बिरोधी हो भनेर यही र यस्तै रिपोर्ट दोहोर्याऊछ। मुजी धोतीको गोदिमीडीया।

पक्कै पनि एमाले कांग्रेस को शिर ठाडो भयो होला विश्वमा ।

