Video wird geladen...
Video konnte nicht geladen werden
बाच्नु मात्र पर्छ यो नेपालमा अचम्म-अचम्म देखिन्छ। हे भगवान के नाटक हो यस्तो ?🤔
44,496 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

भड्किलो बयान छैन, अश्लीलता छैन, कसैको तिरस्कार पनि छैन के गलत भएको छ त यहाँ? कृपया बताईदिनुस, हे घण्टा मानव? नत्र, गुरुः कर्मा गुरुः धर्मा गुरुः कृपा हि विग्रहः | गुरुः प्राप्तिः परा विद्या गुरुरेव परं धनम्। श्लोकको सार्थकता नेपालमा देख्न नसक्नेहरुले आँखा चिम्लेर हिडेको बेस!

पियानो बजाएर हार्मोनियमको धुन निकाले जस्तो होइन।अध्यात्म,ध्यान,साधना अल्लि फरक छ ।

@dibed_khrl @party_swatantra हरु मिसिनरी कर्तुत बारे बोल्दैनन्। #बुझौ

आज सुमनको बौद्धिक/मानसिक अवस्थामा पनि पहिचान गरियो।

ध्यान को महत्व र नेपाल देशमा माटो सुहाउदो सुझबुझपुर्ण राजनिति बुझ्न केटाकेटीपनमा परिपक्वता आवस्यक छ, मनुवा! अझै केही बर्ष धैर्यता चाहिन्छ। उत्ताउलीएर हुन्न ।

त्यस्तो नराम्रो त देखिन्न कुनै गुरूले चेलालाई आशीर्बाद दिएको जस्तो छ।शरीरको चक्रलाई उजागर गराउन खोजेको होइन र? यस्तो त राम्रो जस्तो लाग्छ।बिभेद महिला र पुरूषमा देखियो तर गुरु र चेलामा केही देखिन्न। बुझाइमा कमी हो कि मेरो। सरी त्यसो हो भने।

Stage hypnotise——- Once the volunteers are on the stage, the hypnosis show starts. Volunteers are usually people pleasers or they like to entertain the crowd just as much as the hypnotist does. So naturally, they tend to follow the directions of the hypnotist easier.

आयातीत भन्दा फरक देखिएन ढोंगी समाज...

यो केहि होइन just, ur soul belongs to god n ur body belong to me मात्र हो

यसरी नबुझेका विषयमा नबाेलम्न हाे😊।
