Loading video...
Video Failed to Load
बाँदर बाठो भयो भने फल्दुंग चेप्पेर मर्छ भनेको यहि हो! 😜😜
11 Comments

मिस्सी ♠️1 year ago
ल्या हाम्री हुनेवाली पर्दान मन्तृलाइ के गर्या एस्तो 😂

अपरिचित केटो1 year ago
रवी भन्दा छिटो गायब हुने छाट! 😂🤣

अनिल केशी1 year ago
नामै खसीनी त अनि फुल्टुंग नच्याप्पेर भो त! ए सांच्ची यिनको च्यापिने फुल्टुङनी पो त है! 😂😂

अपरिचित केटो1 year ago
😂😂😂😂

अंशु™🍁🕊️1 year ago
डाक्टरले के भनेको छ औषधिले नै ठिक हुन्छ कि करेन्ट लाउनुपर्छ रे🤣🤣

Suman1 year ago
यसले आफुलाई के ठान्दी हो ?😂😂😂😂

अपरिचित केटो1 year ago
🤣😂😅

uttam B1 year ago
फ़्लडुंग छैन नी उहा को

अपरिचित केटो1 year ago
😂😂😂

Diness AC.1 year ago
फल्दुङ भन्ने कुन भाषाको शब्द रैछ ?? नेपालीमा भेटिएन ।

अपरिचित केटो1 year ago
यो नेपाली बोली चालीको भाषा हो! 🤣😂
Related Videos
2:41
Sensitive content
सम्मान होकि चाकडी हो बुझ्न कठिन भयो, ५ पटक प्रधानमन्त्री भइसक्दा पनि आहा! यो काम चाहिँ देउबाले गरे है भनेर सम्झिने एउटा पनि राम्रो काम छैन। अझै यिनै सङ्ग आशा राख्नु भनेको नेपाल र नेपालीको भविष्य बर्बाद पार्नु मात्र हैन, नर्कैमा पुर्याउनु हो ।
𝑺𝒂𝒏 𝒋𝒊𝒑
33,852 views • 1 year ago
