Loading video...

Video Failed to Load

Go Home

५ बर्ष माओवादीले लुट्यो । अबको ५ बर्ष हामीले लुट्नुपर्छ । जय होस ।

43,043 views • 2 years ago •via X (Twitter)

9 Comments

1497's profile picture
14972 years ago

कांग्रेसको दुर्भाग्य, @NepaliCongress योजना सार्वजनिक भए छ

सुरेन्द्र's profile picture
सुरेन्द्र2 years ago

कता को के हो यो मुन्छे को अनार परेको ढेडु

!'s profile picture
!2 years ago

@dahalshivaji 🙈🙉🙊

Y̶e̶w̶ ̶B̶u̶c̶k̶'s profile picture
Y̶e̶w̶ ̶B̶u̶c̶k̶2 years ago

को हो एत्तिको दुरदर्शी ???

mp's profile picture
mp2 years ago

कठै !

ganganarayan shrestha's profile picture
ganganarayan shrestha2 years ago

लौ खाउ ।

Suman's profile picture
Suman2 years ago

लुट्न सके लुट !

Dipak Shrestha's profile picture
Dipak Shrestha2 years ago

सतिले सरापेको देश मेरो

Nilesh Kunwar's profile picture
Nilesh Kunwar2 years ago

lut lut muji haru

Related Videos

देशभन्दा ‘विचार’लाई प्रधान ठान्ने ‘अग्रगामी’हरूले नबुझेको कुरा! माने लिऊँ, नेपालमा ईशाईहरूको संख्या अढाई लाखबाट दोब्बर अर्थात ५ लाख बन्न ५ वर्ष लाग्यो। अब त्यही अनुपातमा बढ्ने हो भने अबको ५ वर्षमा त्यो संख्या दोब्बर हुँदा १० लाख हुन्छ। र जति संख्या बढ्दै गयो त्यसको बढ्ने अनुपात झन तिब्र हुँदै जान्छ। मलाई थाहा छ, देशभन्दा विचार प्रधान भन्नेहरूले मैले यस्तो तर्क गर्दा धर्मको राजनीति गर्यो भन्छन्। तर ती विचारवान अग्रगामीहरूले कहिल्यै सोच्नुभएको छ, जब अविकशित समाजमा धर्मान्तरण तिब्र भएर एउटा विन्दूमा त्यसले शक्तिशाली आकार लिन्छ, त्यसले निम्त्याउन सक्ने द्वन्द्व कति घातक र रक्तपातपूर्ण हुन्छ भनेर? कि उहाँहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा अग्रगामी टिप्पणी गरेकै भरमा समाज विवेकी बन्छ र त्यस्तो स्थिति नै आउँदैन भन्ठान्नु भएको छ? देशलाई त्यस्तो स्थितिमा नपुर्याऊँ। ढिलो नहुँदै, सबैले आ-आफ्ना कमजोरी स्वीकार गरौँ र २०४७ सालको संविधानमा संसोधन र सुधार गरेर राजसंस्था, राजनीतिक दल र जनताबीच एउटा ‘नवीन समझदारी (New Understanding’ मा पुगौँ। यहाँ त मैले तिब्र धर्मान्तरणले ल्याउन सक्ने खतराको मात्र चर्चा गरेँ। अन्य खतराहरू पनि त्यत्तिकै खतरनाक छन्। (भिडियो: बाणेश्वर महादेव मन्दिर, मध्य बानेश्वरमा हिजोको सन्धाकालीन आरतीमा सरिक हुन पाउँदा खुशी छु। आमन्त्रण गर्ने शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु!) #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

34,390 views • 3 years ago

लौ हेर्नुहोस् आविष्कार केन्द्र भन्ने तपाइँहरु कै कवाडी कारखानामा बनेको ड्रोन -- राष्ट्रिय आविष्कार केन्द्रमा ९ जना इन्जिनियरहरुको एउटा बलियो ड्रोन टीम छ । त्यस बाहेक अमेरिकाको MIT र नेदरल्याण्डको TU Delft बिश्वबिद्यालयका बिद्यार्थीहरुले पनि सो टीम संग काम गरि रहेकाछन । उनीहरुले बिभिन्न किसिमका धेरै नै ड्रोनहरु बनाएर बिभिन्न जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यसको बिभिन्न किसिमका क्षमताहरुको सयौं परीक्षणहरु गरि रहेका छन् र सो काममा निकै नै सफलता प्राप्त गरेका छन् । उनीहरुले बनाएको लामो दुरीको स्वचालित VTOL Fixed Wing Drone हरुले अहिले सम्म करिब ३० किलोमिटर सम्म उडेर सफलतापुर्बक उडेकै ठाउँमा फर्कन सकेकाछन्। उनीहरुले २५ किलोग्राम सम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेका छन् । ति ड्रोनहरु बनाउनको लागि चाहिने पार्टपुर्जाहरु विदेश बाट आविष्कार केन्द्रले ल्याई दिन्छ । अनि ड्रोनहरुको सम्पूर्ण डिजाईन र जडान उनीहरु आफैले गर्दछन । ति ड्रोनहरु रिमोटले चलाउने खेलौना ड्रोनहरु होइनन् । ति ड्रोनहरुलाई स्वचालित रुपमा निश्चित बाटोमा उडाउने र निश्चित ठाउँ सम्म पुर्याएर उडेकै ठाउँ सम्म ल्याउन चाहिने सफ्टवेरहरु पनि बनाएका छन् । हेर्दै जानु होला - अबको एक दुइ बर्ष पछि नेपालमा पनि राम्रै र उपयोगी ड्रोनहरु बन्नेछन् । यो हाँसो ठट्टा गर्ने बिषय होइन ।🙏🙏🙏

Mahabir Pun

25,227 views • 1 year ago

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 views • 1 year ago