Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बालेन भर्सेस अनिता कार्की

35,313 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von chill ! pill
chill ! pillvor 2 Jahren

स्वतन्त्र मेयर भएकै कारण यो खोइरो हो । जनताले जलाए भने त जलाए जलाए । कस्को के लाग्छ ? जनतानै सर्बोपरी हो । यस्तै पाराले देश को राजनिति जाने हो भने कुन दिन सिंहदरबार मात्र होइन छानि छानि नेता जलाउंछन ।

Profilbild von हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵vor 2 Jahren

याद छ होला तेरो बाउ प्रोचोन्न्न्न्न्ने र भारुराम ले कसरी ल्याएको थियो र आज जनताको रगत ओकल्दै छेस कुकुर्नी #मुक्तिनाथ_अधिकारी

Profilbild von झापाली घाँडो
झापाली घाँडोvor 2 Jahren

मेयर बालेनलाई कुर्सिमा बस्ने त्यो अधिकार चै पक्कै पनि काठमाडौ बासीका अमुल्यमतले दिएको हो। र,तपाईका सुप्रीमोले टीका लगाएर @ShahBalen "लु खा मेयर भनेर दिएको उपहार "त्यो अधिकार"पक्कै होइन।

Profilbild von Yogesh Dahal
Yogesh Dahalvor 2 Jahren

पहिला के बुज्नुहोश भने हामी जनाता भेडा हो। नेता र तिनीहरुको आसे पाछे बाहेको कोहो नेपाल बस्न चाहादैन, देश खाली हुँदै गएको छ, १ लेबल नै कोल्याप्श भैसक्यो। भोट % घटेर कहाँ आइसक्यो, ९९% भिजन नभएका मान्छे हरु को हाली मुहाली चलीरहेको छ। कोहि १ छ राम्रो गरुम भन्ने तेस्लाइ नि सक्ने भए

Profilbild von Fight Against Corruption Unit Nepal
Fight Against Corruption Unit Nepalvor 2 Jahren

१७ हजार नेपाली दाजुभाइ मार्नेलाइ कसरी काठमाडौवासीले जिताएको होला ? राजधानीवासी पढेलेखेका र बुझ्ने मान्छे बस्छ होला भनेको त तिनै काङ्ग्रेस, कम्युनिस्ट र माओवादीका झोलेहरु जिताउने रैछ । जय होस पशुपतिनाथ, देशको रक्षा गर्नुहोला ।।

Profilbild von नेपाल चौतारी
नेपाल चौतारीvor 2 Jahren

भन्न त नहुने हो तर यस्ता कुण्ठीतहरुलाई जनताले नै लात्ताले हानेर बालेनको बाटो सफा गरीदीनु पर्छ। 😡

Profilbild von sam
samvor 2 Jahren

धेरै अन्धभक्तहरुको आढमा जनतालाइ धम्काउने तर्साउने, काम तिल जति गर्ने अनि सामाजिक संजालको प्रयोग गर्दै पहाड बनाउने, आवश्यकताको बिकास नगरी कुन कुन ठाउबाट सस्तो लोकप्रियता पाइन्छ त्य्स्तो populist काम मात्र गर्नेको अब बिस्तारै पर्दाफास हुँदै छ।

Profilbild von Rishi
Rishivor 2 Jahren

दरो दिएछन् सबले आज 😂

Profilbild von Dharm Bhatt
Dharm Bhattvor 2 Jahren

रजगज गरेको छैन यो मूर्ख लेडि अहोरात्र काम गरिराको छ ।

Profilbild von TANKA RAJ SHAHI
TANKA RAJ SHAHIvor 2 Jahren

काठमाडौ बाट एक वडा सदस्य जित्न नसक्ने आतंककारी जग्गली पाटी ले बालेन लाई प्रश्न गर्ने ???

Ähnliche Videos