Загрузка видео...
Не удалось загрузить видео
बालेन र रवि दुबै कुहिराको काग भएका छन्- मुमाराम खनाल
14,115 просмотров • 1 месяц назад •via X (Twitter)
Комментарии: 34

यस्ता मुजी मुमाराम खनाल विश्लेषक झाट बराबर हो। यो आफै साला मोओवादी हुदै दुनिया पार्टी चाहार्दै स्थान खोजिराछ छ। यस्ता मुजी विश्लेषक रे। तपाईका पाहुना पनि गजव गजव देखिन थाल्यो यात्री जी । रवि र बालेनको अगाडि यसको के औकात र हैसियत छ र? उनीहरूले चुनाव जितेर आए, यो मुजी हुटिट्याउ ।

अब कोही नपाएर टिकाराम जस्ता पत्रकार ले यस्ता हावादारी स्वघोषित बिश्लेषक को भर पर्नु पर्ने दिन आयो। कुन कोणबाट तपाईंको कार्यक्रममा ल्याउन उपयुक्त पात्र हो जस्तो लाग्छ? कुन कोणबाट वहांको बिश्लेषण ठीक जस्तो लाग्छ?

म त भन्छु, पत्रकारहरुले कोहि विद्वान भनाउदाले मनगढन्ते कुरा ठोकुवा गरेर भन्छ भने, तपाई संग के आधार र प्रमाण छ भन्ने पनि सोध्ने गर्नुहोस। यी मुमारामका देउबा न काका हुन, न रवि मामा हुन, न यी सरकारमा छन। तर कुरा यसरी गर्छन की यिनकै बेडरुममा बसेर यी योजनाहरु भई रहाछन।

जो मान्छे राजनीतिमा पुरै पराजित हो। जसको विचार जनताले लत्याए, जसको पोलिटिकल एक्सपेरिमेन्ट नै फेल भो, त्यहि मान्छे कसरी विश्लेषक हुन सक्छ? यस्ताको गर्ने वाक टाइमपासलाई विश्लेषण होइन बरबराहरट भन्नुपर्छ @tikaramyatri जी।

यस्ता लिब्रांडू चिया गफ अब चियापसल मै सिमित हुन दिन पर्छ, यात्री जी बन्द गर्नुस यो नौटंकी

यस्ता बौलाहालाई विश्लेषक भन्दै हामीलाई झुक्याउने ?

यो आफै कौवा हो । कोहि पाउनु भएन र यस्ता स्तरका मान्छेसँग अन्तरबार्ता गर्नु भएको ?

मलाई यि मान्छे माहा कुण्ठे लाग्छ । जसले (प्रचण्ड) उन्को आजको हैसियत बनाइ दियो, उसैलाई व्यक्तिगत तहमा झरेर छुद्र टिप्पणी गर्छन । यस्ता लाई पनि के space दिनु हो ?

टीकारामजी, कुण्ठित मान्छेले रचनात्मक आलोचना गर्न सक्दैन । काठमाडौंको चार कोठा भित्र बसेर आफु जस्तै सोच राख्नेका कुरा सुनेर भन्दा पनि पुरा देश विदेश घुमेर नेपाल समाज अध्ययन गरेका विश्लेषण छनौट गर्नु पर्यो ।

बिना सिउरोको भाले भने जस्तो बिना data बोल्ने बिस्लेसक रे/ अचेल समय बचत चाही भयको छ, यस्ता लफ़ुङ्गा हरुलाई कार्यक्रम मा बोलाउनाले हेर्नुपर्दैन/

बकवास 🤧

यस्ता बिश्लेषक हुनुभन्दा नहुनु बेश। लात हानेर खेदाउनु पर्ने।

म मात्र जान्ने, अरू सबै दोगला भनिदिए भइगो त। 😁

टीका दाइ यस्ता भाईरसलाई ल्याउन थालिउ भने तिम्रा कार्यक्रम बहिस्कार

@4JzdJuPW8OIGNvC यो कुन्ठे लाइ बोलाउन भन्दा मुकुन्दे , पुन्डे गौतम , युवराज , सुरेन्द्र केसि हरु लाइ बोलाउनु हो !

केपे,शेरे र पुष्पेका काखिका भुत्लाहरु लाई कैचि लगाउनु होस,तन्कायर बित्ता नभर्नुहोस।आदरणिय ज्यु🙏बारम्बार यस्ता लम्पड हरु दोहोरिय भने (ज्यु)को य हटायर अगाडी एउटा ऊकार थप्छु🙏🙏🙏

यस्ता बोक्रे गफाडी किन ल्याउँछन् यार

टिकाराम जी सार्वजनिक मिडिया छोडेर यूट्यूब खोलेको महत्त्वाकांक्षी व्यक्ती/अनी अहिले पश्चिमाहरुको केन्द्रविंदु भएर नै CIA,RAW का नेपाली एजेंटहरुका विचार ल्याएर देशको शासकीय माहौल गंतव्यहीन बनाऊंन भूमिका खेल्दै रहेको आरोप छ ? नत्र अमरेश,मुमाराम,गगन,दुर्गा मार्कालाई किन चुनेको ?

तपाईं पनि नमुना नमुना ठिस्लेशक गेस्ट ल्याउन थाल्नु भो।

नेपालमा विश्लेषक हुन या त केही चाहिदैन,, या त धेरै अध्धयन गरेको हुनुपर्छ। यी, कच्मचिएका हुन्।

जता पायो त्यतै भौतारेर चार्दै रास्वपाको रबीको विष्लेषण गर्दै हिड्ने ठिष्लेशकको अहिलेसम्म एउटा वाक्य पनि मिलेको पारो पाएन तर यीनलाई पत्रकारहरूकोमा ह्वारह्वार्ति बोलाई विष ओकाल्नु परेको छ। जिन्दगी अचम्मको पाएको रहेछ 😂🤣

Ta muji bhanda ta buddhiman ra bibeksheel nai chhan j bhaye pani. Ta po kaag le kaan lagyo bhanda kaag po pachhi dagurne paris. Khate muji. Kura garchha.

मलाई मुमाराम खबरीलाल जस्तै लाग्छन् उहिले देखि।

मुमाराम र टीकाराम लाई प्रश्न? Did you vote Balen? If not you can’t judge Balen? उन ले भनेको काम भयको छ की छैन ? Yes or No मा दीनुस लामो ब्याख्या गर्ने बेला यो

कहिलेकाहि ! जो कोहि आफुलाई जान्ने सुन्ने र अरुलाई क्षिण बुद्धि भएको गंवार भन्ठान्छन !

बिग्रेको बामपन्थी मुमाराम खनाल😂

यस्ता मुलाका कुरा पनी सुन्नुपर्छ। कोरोनाका ४/४ वटा भ्याक्सिन लाएर यही कुकुरलाई सुन्न बाच्या रछु। यसलाई जनतामाझ गयो भने हुने हाल भनेको ऋषि धमालाको जस्तै हो। क्या क्या देखना पड रहा है 😂

सर जो मिहिनेत गरेर आफ्नो व्यवसाय गर्दै छन् र जो आ -आफ्नो पेसा गर्छन्, ऊहाँहरु सबै खुशी छन्, सरकारको काम देखेर। तर जो खालि बोल्छन र बोलेर खान्छन् उनिहरुलाइ गार्हो छ। एक उदाहरण हजुरको स्रव्य द्रिष्यमा हुनुहुन्छ। 🤞🤔

लुट्न नपाएको कुण्ठा कति छ्न कति

मुमाराम हुनकी हराम हुन सत्तामा जि त्यसको बिरोध गर्नासाथ ठुली भाईन्छ भन्ने भ्रमपालक

He’s a madman! 😂

यात्री जीले पाहुना पाउन छाड्नु भयो? वहाँहरू पनि ओली, देउवा, प्रचण्ड झैं असान्दर्भिक भैसक्नु भएन र भन्या? वहाँहरूबाट के सुन्न बाँकी छ भन्नूस् त? धेरैपछि अस्ति अच्युत जीसँगको हेरियो। फेरि ब्याक टु मंगलमान?🙂

yo mula gandu yesta ni bisleshak

मलाइ यस्को त अनुहार देख्दानी कन्सिरि देखि पारो तात्छ जति महेस बस्नेत देख्दानी लाग्दैन हौ ब्रो के भाको 😂 यस्लाइ ल्याउनुको साटो चक्रे मिलन दिपक मनाङ्गे ल्याउनु बरु तिनी हरुको कुरा पत्याउन लाएक हुन्छ ।यस्को कुरो यस्कै बुढिले पनि पत्याउदिन नपत्याए सोध्नुस टीका ब्रो
