Loading video...

Video Failed to Load

Go Home

बोलेरै विश्व रेकर्ड राखेको मान्छेले 'बोल्न पाईंन' भनेको कसरी पत्याउने ? | Ram Hari Khatiwada

30,188 views • 2 years ago •via X (Twitter)

10 Comments

Nujra's profile picture
Nujra2 years ago

ठगन पाठा,छोटा सादगी,कान्छा देवर र घडिराम खत्यौडालाई गृहमन्त्रीको चुनौती I चुनौती स्विकार गर,आरोप प्रमाणीत गर I रवि लामीछानेलाई समग्र राजनीति बाटै हटाइदेउ I हैन भने बासको डाङ्ग्रे झैँ ट्याउ ट्याउ ट्याउ ट्याउ ट्याउ ट्याउ नगर I संसद चल्न देउ I

राजन's profile picture
राजन2 years ago

संसदमा बोल्न पाउने हक २१००० मत ल्याउने गगन थापालाई छ भने ५५००० मत ल्याउने रवि लामिछनेलाई करिब ३ गुणा बढी छ।रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्छ।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾's profile picture
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾2 years ago

तिमीहरु राम्रो घडी चोरेरै रेकर्ड राख्यौ

Suman Pangeni's profile picture
Suman Pangeni2 years ago

बाेल्ने समय नदिए पछि के गर्ने त!उहाँले बस ९ मिनेट बाेल्छु भन्नू भएकाे छ।'राेलेक्स' हैन म सामान्य चिमचिमे घडि हेरेरै बाेल्छु भन्दा पनि नदिने?'राेलेक्स घडि खतिवडा' पनि धेरै नभुक तिम्राे हैसियत सबैलाई थाहा छ!

Shiva ram Lamichhane's profile picture
Shiva ram Lamichhane2 years ago

Yo k ho hajur

Abishek Dahal🇳🇵's profile picture
Abishek Dahal🇳🇵2 years ago

ठगेर कहिले नअघाको कांग्रेसले इमान्दारहरुले ठगे भन्दा कसरी पत्याउने😅😅?

Yam Kumar Tamang🇳🇵's profile picture
Yam Kumar Tamang🇳🇵2 years ago

हुनत म रबि लामिछानेको समर्थक पनि होइन नत काङ्ग्रेस कै।तर काङ्ग्रेस रबि को पछि किन यसरी हात धोएर लागिरहेका छन?अचम्म छ त।यसरी गरि वाइड बडि,ललिता,सुन तस्करी, इभन सन्दिप कै मुद्दा छिटो टुंगो लगाउ भनेर कहिलै बोल्न जाने?कालो काङ्ग्रेसका राजनिति।

🎧🔊 G𝓐𝓤𝓛𝓘𝓥𝓘𝓢𝓘𝓞𝓝 🔊🎧's profile picture
🎧🔊 G𝓐𝓤𝓛𝓘𝓥𝓘𝓢𝓘𝓞𝓝 🔊🎧2 years ago

उहाँको नजिक जाँदै घडी नलगाउनु हुन अनुरोध गर्दछु , घडी देखने बितिकै चोरी हाल्छ , यो फटाहा ले

Bikash (प्राणी) 🇳🇵's profile picture
Bikash (प्राणी) 🇳🇵2 years ago

आफ्नो आङको भैसी नदेख्ने अरुको आङमा जुम्रा देखिने भ्रष्टे कांग्रेस। जे भन नेपालको हालत यस्तो भएको नै कांग्रेसले गर्दा हो। ०४८ पछाड़ीको नेताहरुको सम्पति छानबिनको लागी संसदीय समिति बनाऊ पहिले।

दर्शन ठकुरी's profile picture
दर्शन ठकुरी2 years ago

बोल्न देन त घडी चोर किन रोक्या छस भ्रष्ट 👺👺 @RamhariKhatiwa

Related Videos