Загрузка видео...
Не удалось загрузить видео
भेडा भिँडकाे जमातले भरिएको देश !
21,245 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

भेडेटार मा लगेर तलतिर खेदाउनु। भेडाहरुको झुण्ड ।

take the journey

@Aviccheda jholey vai k xa

दुइ जनै चोर हुन। एउटाको मात्र negative अनि अर्काको positive मात्रै सुनाएर भ्रम नछरौन हो। रविले जति झुट बोलेको छ गगनले त्यो भन्दा बढि नै झुट बोल्दै आएको छ्।

हामी तोरी नेपालीले इन्टरनेट भन्नासाथ फेसबुक र टिकटक मात्र बुझ्छौं, त्यो पनि वाइफाइको पैसा तिरेर चलाउन मिल्ने। फोकटमा कतै वाइफाइको पासवर्ड पाएर फेसबुक टिकटक हेर्ने दौडधुप गर्नेहरूले गगन तोरीको कुरा ट्रोल गर्नु स्वाभाविक हो।

Both are wrong. Thuuka jholey

Bitter truth ☺️

अमेरिका कमाउन संभव चाही छ है झोले हो

यो पोडकास्टको नाम्मा जोपनी आउने हग्ने जाने हो क्याहो ?

Congress Uml ley last 35 years ma chai k development garyo desh ma?

काग्रेस मामाघर गगन दाई प्यारो भान्जा। कहिले मामाले भन्न लगायर भन्छन, कहिले मनमर्जीले भन्छन। मावलका चावल पेटभरी ल्याप ल्याप, पौरखीलाई के सहज बनायो सरकारले? डाडामा भुत्राको ट्यापट्याप। बामाले सॅग काध मिलाको काग्रेस र काग्रेस सॅग काध मिलाको बामाले कामै छैन र चाहिदैन ।बाकी हेरौ!!
Похожие видео
Sensitive content
मुस्लिम देश Vs हिन्दू देश 💰💰💵💵💰💰
Inderjeet Barak🌾
58,898 просмотров • 1 год назад

