Sensitive content

This media may contain sensitive content.

Загрузка видео...

Не удалось загрузить видео

На главную

भेनाले सकेन।

143,852 просмотров • 9 дней назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

पीडितको पैसा फिर्ता गर्ने जिम्मा पाएको निकाय ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’मा कति जना कर्मचारी छन्?? कति जनाको दरबन्दी छ होला? जवाफ हो जम्मा: १९ जना !! अहिले भर्खर परराष्ट्र मन्त्रालयमा ११० जना थप्न सक्ने सरकारले, सहकारी पीडितहरूको लागि न्याय दिने समितिमा किन दरबन्दी र स्रोत थप्न सकेन त? सहकारीका सञ्चालकहरू एकदमै सङ्गठित छन्, नेतानेताहरुकोमा पुग्छन्। तर बचतकर्ताहरू सङ्गठित छैनन्। बचतकर्तालाई उल्टै यी राजनीतिक दलहरूले पटक पटक आफ्नो राजनैतिक लाभका लागि प्रयोग गरेका छन्! आफै सोच्नुहोस् न - मिटर ब्याजको हेर्नुस्, लघुवित्त पीडितको हेर्नुस्, मलका लागि लड्ने किसान हेर्नुस् - सबै जना काठमाडौँसम्मै आउनै पर्ने। समग्र सहकारी पीडितहरूको बचत फिर्ताको लागि हाम्रो ऐक्यबद्धता !

Sumana

31,311 просмотров • 2 лет назад