Загрузка видео...

Не удалось загрузить видео

На главную

७'८'९ मा पढने लाई अनेरास्वबियुको सगठित गरौ ! नियमले मिल्दैन भने फेरौ !

34,149 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля sudarshan khatiwada
sudarshan khatiwada1 год назад

हेर त दरिद्र बौद्धिकता!७,८ र ९ मा पढ्नेलाई उत्कृष्ट ढङ्गले पढ्न दिएर योग्य काबिल २१ औ शताब्दीमा अन्तर्राष्ट्रिय युवा सङ्ग प्रतिस्पर्धी बन्न सक्ने बनाउने की लाल सलाम काम्रेड भन्दै देश लुट्न पर्छ, बरु नपढे पनि हुन्छ ,समाजमा अपराध गरेर नेता बन्न पर्छ भनेर सिकाउने त सङ्गठित गरेर!!!

Фото профиля Bhalendra
Bhalendra1 год назад

क्याम्बोडिया लगेर बेच्न ??? 🤢🤮

Фото профиля Gyanendra Dhakal
Gyanendra Dhakal1 год назад

आफ्नो छोरालाइ प्राइभेट पढायो अनि सरकारी स्कुल पढ्नेलाइ संगठित बनाउनु परेको छ तोरीलाइ!

Фото профиля Bistaify
Bistaify1 год назад

पहिला तेरो छोरोलाई सरकारी कलेज लगाएर अनि लागु गर भाइ: तेरो छोरो चै छोरो अरु आम नेपालीका छोरा छोरी चै तेरा भाडाकुटि?? हैन हौ मु* यसको दिमागमा गु छ कि गोबर?

Фото профиля सन्त ढेढु 🙊🙉🙈
सन्त ढेढु 🙊🙉🙈1 год назад

गु खाउ अब नेताहरुको … 😂😂

Фото профиля न B न
न B न1 год назад

यस्तो वाइयात कुरा फुर्न लाई के खानुपर्छ? मान्छे त कुकुर को पुच्छर जस्तै नै रहेछ नि! कहिल्लै नसुध्रिने भो !!

Фото профиля मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵1 год назад

वाउ... क्या राम्रो आइडिया! ७ देखि मात्र हैन कक्षा १ देखि नै शुरु गरौं। पाठ्यक्रम पनि फेरौं, मिल्दैन भने नियम कानून परिवर्तन गरेर भए नि लागू गरौं..... १९सौ शताब्दीमा नि नबिक्ने यस्ता झ्यासहरु बोकेर हिंड्ने नेताले चलाएको देश यस्तो नभएर कस्तो हुन्छ?

Фото профиля Mr. S. Thapaa G
Mr. S. Thapaa G1 год назад

स्वबियु भन्ने लुटाहा क्लव खारेज गरौं र मान्छे वनौ 😊

Фото профиля N360 ☸️🕉️⭐️🙏🏼✨
N360 ☸️🕉️⭐️🙏🏼✨1 год назад

काल ले छिटो लैजाओस यस्ता असति लाई। धारे हात लगाएर भन्छु यस्ता शोच भका सब एमालेका गुईठेहरु लाई हार्ट एटाक भएर मरून र स्कुल हरु फ्रि होउन। अनि बल्ल स्कुलका बच्चाहरुले शुख संग विशुद्द शैक्षिक क्रियाकलापमा भाग लिन पाउछन।

Фото профиля म नेपाली🇳🇵
म नेपाली🇳🇵1 год назад

अस्पताल मा जन्मिने बित्तिकै सदस्य बनाउनु पर्छ कामरेड यसो हुँदा विदेश बाट नेपाल मा एमाले को सदस्य बनाउन लाई बच्चा जन्माउने आउँछन्, एमाले विश्वकै ठूलो पार्टी हुन्छ बरु गाई भैंसी बाख्रा मुसा आदि लाई पनि सदस्य बनाउनु पर्छ

Похожие видео