Loading video...
Video Failed to Load
माइला दाइको गफ सुनौ एक फेर 🤣🤣
18,698 views • 2 years ago •via X (Twitter)
9 Comments

🇳🇵भुमध्य..2 years ago
यो मैले पनि सुनेको हो। हाम्रो गाँउमा भुतले एक रातमा बनाएको घर अझै छ । उहिले टुनामुना जानेकाले भुत कज्याउथे भनेर अझै त्यही घर देखाएर कुरा चल्छ।

🌍️ सु-दिपा2 years ago
🤣🤣

Shiva Subba2 years ago
हाम्रो boju harule ने bhannu hunthiyo

🌍️ सु-दिपा2 years ago
🤣🤣

xindu bisu2 years ago
Ho hamro jiju le pani bhannu vako thiyo 🫅

🌍️ सु-दिपा2 years ago
🤣🤣

Rimal Dada2 years ago
कुन वाते हो यो? यस्तो भालुभुत्तेलाई वाते भन्छन। वाते भनेको रंग न ढंगको केहि नबुझ्ने जे पायो त्यै बोली हिड्ने यस्तै तोरीलाई भन्चन। ताई न तुईको गफाडी !

🕉️SATYAM🙏2 years ago
AI भनेको भूत त हो नि! चालक बिना गाडी चल्ने सबै आधुनिक भुत हुन्।🤣🤣

नयाँ मुलुक2 years ago
मैले पनि कतै सुनेको 😂
Related Videos
3:26
Sensitive content
पारस शाहलाई राजा मान्ने किन? भन्ने बिषयमा बोल्दै एक चेली । सुनौ...
𝑺𝒂𝒏 𝒋𝒊𝒑
19,436 views • 1 year ago
